आज तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै

काठमाडौं । आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ...

मनोद्धिपक लागू पदार्थ एम्फेटामाईन र नियन्त्रित लागूऔषधसहित ४ जना पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-८ स्थित सडकबाट मनोद्धिपक लागू पदार्थ एम्फेटामाईन ९७ ट्याब्लेटसहित बंगलादेशी नागरिक ३५ वर्षीय मोहमद मामुन खानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको...

हराएकी अदिति गौतम साँखु शालीनदी परिसरमा भेटिए

काठमाडौं । काठमाडौंको नारायणटार (जोरपाटी)बाट मंगलबार हराएकी अदिति गौतम साँखु शालीनदी परिसरमा भेटिएकी छिन् । तीन महिने सुत्केरी समेत रहेकी उनी हराएको दुई दिनपछि भेटिएकी हुन् । अदिति शालीनदी क्षेत्रमा फेला परेको आफन्तले जानकारी दिए...

यसरी लिन सकिन्छ एनसेल डबल मजा प्याक !

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले पुनः ‘डबल मजा प्याक’ ल्याएको छ । ग्राहकहरूले एकदमै मन पराएपछि यो अफर फेरि ल्याएको कम्पनीले जनाएको छ । यो अफरमा ग्राहकले सात दिन भ्यालिडिटी रहेको रु. १५० मा ५ जीबी डेटा वा रु. २००...

नेपालमा ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान अवैध

काठमाडौं । नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढङ्गले सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा सो कुरा उल्लेख गरिएको हो...

बरफको ढिस्कोमा सुतेको भालुको तस्बिरलाई पुरस्कार

पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुतेको ‘पोलर बेअर’को तस्बिरले एउटा विश्व प्रतिष्ठित पुरस्कार जितेको छ । ब्रिटेनका निमा सारिखानीले खिचेको यो तस्बिरले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द यिअर पीपल्स चोइस अवार्ड’ पाएको हो । सारिखानी व्यावसायिक उद्देश्यले...

चाैतारामा श्वेत भैरबको ६ फिट अग्लो मूर्ति स्थापना

चौतारा । सिन्धुपाल्चोक जिल्लाको धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिएको चाैतारास्थित पु्रानो बजारको मूल चोकैमा एक अर्को महत्वपूर्ण सम्पदा थपिएको छ। जिल्लाको साँगाचोकगढी नगरपालिकाअन्तर्गत वडा नम्बर ५ स्थित पुरानो बजारमा प्राचीन गणेशस्थान र भिमसेनस्थान रहेकै...

चाबहिलमा रहेको गोपीकृष्ण हल बन्द हुने

काठमाडौं । राजधानीको चाबहिलमा रहेको गोपीकृष्ण हल बन्द हुने भएको छ । गोपी कृष्ण मुभिज् प्रा.लिले सञ्चालन गर्दै आएको उक्त हल आर्थिक संकटको कारण देखाउँदै बन्दको घोषणा गरिएको हो । २०५२ सालदेखि सञ्चालनमा आएको हल...

राष्ट्रिय प्रजातन्त्र दिवसभव्यतापूर्वक मनाउने

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६,...

यूइएफए नेस्नल लिगकाे खेल तालिका सार्वजनिक

काठमाडौं ।  यूइएफए नेस्नल लिग २०२४-२५ का लागि इटाली, फ्रान्स र बेल्जियम एकै समूहमा परेका छन् । बिहीबार गरिएको 'ड्र' अनुसार इटाली, फ्रान्स र बेल्जियम एकै समूहमा परेका हुन् । उक्त समूहमा इजरायल पनि परेका...

RECENT POSTS

HOT NEWS