नेपाल साहित्य महोत्सव फागुनकाे पहिलाे सातादेखि पोखरामा हुने
काठमाडाैं । एघारौँ संस्करणको नेपाल साहित्य महोत्सव आउँदो फागुन ३ देखि ७ गतेसम्म पोखरामा हुने भएको छ ।
बुकवर्म फाउन्डेसनको आयोजना, पोखरा महानगरपालिकाको प्रवर्द्धन र सूर्य नेपाल गाथाको सहयोगमा महोत्सव हुन लागेको हो ।
महोत्सवमा देशविदेशका दुई सयभन्दा...
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा राष्ट्रियकरण गर्न माग
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले व्यवसायी अरुण चौधरीको स्वामित्वमा रहेको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा राष्ट्रियकरण गर्न माग गरेको छ।
शुक्रबार बाँसबारी पुगेर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। साथै उक्त...
सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाउनुपर्छ : सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाउनुपर्ने बताएकी छिन् ।
कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’ को आज उद्घाटन गर्दै मन्त्री शर्माले...
परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जनाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरुसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली...
चिनियाँसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपाली यू-२३ टोली घोषणा
काठमाडौं । चिनियाँ युवा टोलीसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यू-२३ टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार चीनको नेपाल यू–२३ फुटबल टिमको घोषणा गरेको हो ।
चिनियाँ नयाँ वर्षको...
नेपालगन्जका यी पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान
खजुरा (बाँके) । नेपालगन्जका विभिन्न पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएका छन् । गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ट्राफिक लाइट जडानका...
देशभर तापक्रम बढ्दै
काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशभर अधिकतम तापक्रम बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । केही दिनपछि बिस्तारै न्यूनतम तापक्रम पनि...
सार्वजनिक जग्गा हडप्नेहरु धमाधम जेल जाने
काठमाडौं । राज्य संयन्त्रलाई नै प्रभावित पारी सार्वजनिक र सरकारी जग्गा हडप्नेहरु धमाधम जेल जाने सिलसिला चलेको छ । पञ्चायतकाल र बहुदलकालमा तत्कालीन सरकारको नेतृत्व गर्ने, कर्मचारी देखि भ्रष्ट न्यायाधीशहरुको मिलेमतोमा सार्वजनिक र सरकारी...
नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द
काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दोस्रो कारोबार दिन सोमबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो। आज नेप्से ५.७४ अंकले बढेर २०९६.३८ विन्दुमा...
क्यानडामाथि नेपालकाे रोमाञ्चित जित
काठमाडाैं । नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित निकाल्न सफल भएकाे छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेकाे थियाे ।
नेपालले दिएको २२५ रनको...

























