कतारको आर्थिक हैसियतको तुलनामा नेपाली कामदारले न्याय पाएका छैनन् : पूर्वराजदूत भारद्वाज
काठमाडौं । दक्षिण कोरिया र इजरायलको भन्दा राम्रो आर्थिक हैसियत भएको कतार सरकारले नेपाली कामदारलाई ती देशले दिने जति पनि पारिश्रमिक नदिएको पूर्वराजदूत नारदनाथ भारद्वाजले बताएका छन् ।
बिहीबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'इम्प्लोएमेन्ट,...
पोर्चुगलमा नेपाली चेली सडक दुर्घटनामा परी सख्त घाइते
काठमाडाैं । पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी सख्त घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छिन्।
वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान...
प्रहरीमा जागिर छाड्नेको लर्को
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत गरेको जानकारी दियो ।
यही...
कामपाका सार्वजनिक स्थलमा झण्डै २ हजार सेट फोहोर दानी राख्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्रका सार्वजनिक स्थलमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न मिल्ने झण्डै २ हजार सेट डस्टबिन (फोहोर दानी) राख्ने भएको छ।
सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा...
नसर्ने रोगको अग्रस्थानमा क्यान्सर महिलाको प्रजनन अंगमा हुने क्यान्सर भयावह हुँदै
काठमाडौं । नेपालमा नसर्ने रोगको अग्रस्थानमा हृदयरोगलाई जितेर क्यान्सर रोग पुगेको छ ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बीपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा.प्रकाशराज न्यौपानेले अहिले प्रत्येकजसो पालिकाको वडा कार्यालयमा दैनिक १ जनाजसो क्यान्सर विरामी...
वुमन च्याम्पियनसिपमा नेपाल समुह ‘बी’ मा
काठमाडाैं । वेस्टन एसियन फुटबल फेडेरेसन वुमन च्याम्पियनसिपमा नेपाल समुह ‘बी’ मा परेकोछ। एफेब्रुअरी १९ देखि २८ गतेसम्म यस लिग साउदी अरेबियामा आयोजना हुदैछ।
समुह बी मा नेपाल संगै प्यालेस्टिन, सिरिया र इराक रहेको छ। समुह...
डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी
काठमाडौं ।नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ ।
बुधबार यहाँ आयोजित एक समारोहबीच ‘जनताको...
महरा सुन छानबिनकाे बयानका लागि सिंहदरबारमा पुग्याे
काठमाडौं । पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएको छ ।
समितिले बोलाएपछि अहिले उनी समितिको कार्यालयमा पुगेर बयान दिइरहेको उच्च स्रोतले जनायाे ।
विद्युतीय सिगरेट (भेप) मा लुकाएर...
नेपालमा आईडी सम्मेलन हुने
काठमाडौं । विश्व बैंक समूहको संस्था ‘आइडेन्टिफिकेसन फर डेभलपमेन्ट (आईडी)’ सम्मेलन नेपालमा हुने भएको छ ।
लगानी सम्मेलनको निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका छन् ।
उनका अनुसार आगामी जुन महिनामा...
दुध उद्योग बन्द
चितवन । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि...























