एमसीसीका लागि जग्गा अधिग्रहण गरिंदै

हेटौंडा । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)द्वारा सन्चालित ४०० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि...

‘रुरुक्षेत्र’ काे कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तक विमोचन

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक विमोचन गरेको छ। गाउँपालिकाद्वारा आयोजित एक औपचारिक कार्यक्रमबिच गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, जनबोध माध्यमिक विद्यालयको कक्षा-१ मा अध्ययनरत विद्यार्थी अनिसा कुँवरले ‘रुरुक्षेत्र’ पाठ्यपुस्तक विमोचन...

युरोप पठाइदिन्छु भन्दै ६३ लाख रुपियाँ ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोप पठाइदिन्छु भन्दै ६३ लाख रुपियाँ ठगी गरेको अभियोगमा दुई जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन नगरपालिका-३ घर भएका सरोज यादव, नागेन्द्र यादव...

कास्कीमा लागु औषध विषयक अन्तरक्रिया

पोखरा । ‘कास्कीमा लागु औषधको विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया भएको छ। बुधबार वडा प्रहरी कार्यालय बैदाममा अन्तरक्रिया कार्यक्रम भएको हो। पोखरा महानगरपालिका वडा नम्बर ६ सँग जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी...

सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमलाविरुद्ध इन्टरपोलद्वारा ‘डिफ्युजन नोटिस’ जारी

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्द ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । केही महिना पहिले हङकङबाट काठमाडौं ल्याएको बेला बरामद भएको ६० किलो सात सय...

पाकिस्तानमा कडा सुरक्षाकाबीच मतदान जारी

एजेन्सी । पाकिस्तानमा कडा सुरक्षाकाबीच बिहीबार बिहानैदेखि मतदान जारी छ । बिहान साढे ८ बजेदेखि सुरु भएको मतदान साँझ साढे ५ बजेसम्म चल्नेछ । यो निर्वाचनको नतिजा फेब्रुअरी ९ अर्थात् भोलि (शुक्रबार) आइसक्नेछ । निर्वाचन सुरु...

एसियन कपमा इरानलाई हराउँदै कतार लगातार दोस्रो पटक फाइनल प्रवेश

काठमाडौं । साविक विजेता कतार घरेलु मैदानमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३-२ ले पराजित गर्दै हराउँदै कतार लगातार...

बसको ठक्करबाट मृत्यु ‍‍‍‍‍‍‍‍‍‍‍‍‍

बारा । सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा ना.३ ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८ मदरसा टोल बस्ने मुना साहकी छोरी २ वर्षीया अंतिमा कुमारी साहको बुधबार बिहान मृत्यु भएको छ । बसबाट ओर्ली बाटोमा हिँड्ने...

चालु आर्थिक वर्षको ७ महिनामा साइबर अपराधका १३ हजार ३३० उजुरी

काठमाडौं ।   चालु आर्थक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराध सम्बन्धि १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जाल सम्बन्धि ११ हजार ४२५ वटा र सूचना प्रविधिसँग सम्बन्धित...

पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ...

RECENT POSTS

HOT NEWS