सहिद स्मृति आवासिय विद्यालय विद्यालय पीडा भुलाउने माध्याम
तुलसीपुुर । दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ । यति मात्रै...
नेपाली तथा अमेरिकी सेनाबिच सञ्चालन हुने तालिम अभ्यास हुने
काठमाडौं । नेपाली सेना तथा अमेरिकी सेनाबिच सञ्चालन हुने संयुक्त तालिम अभ्यास एक्स ब्यालेन्स नेल मंगलबारदेखि शुरु भएको छ । वि.सं. २०६० सालदेखि सञ्चालन हुँदै आएको एक्स ब्यालेन्स नेलको यो ४१ औँ संस्करण हो...
चनपामा २२०/१३२ केभी मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं । मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकामा २२०/१३२ केभी मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले यो सबस्टेसनको निर्माण सम्पन्न भएको जनाएको छ । त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत्...
नयाँ युद्धविराम प्रस्तावलाई लिएर हमास सकरात्मक
एजेन्सी । इजरायल र गाजाबीच नयाँ युद्धविरामको प्रस्तावलाई हमासले सकरात्मक रुपमा लिएको छ । इजरायल, अमेरिका, कतार र इजिप्टले तय गरेको सम्झौता र युद्धविरामको प्रस्तावबारे हमासले सकारात्मक प्रतिक्रिया दिएको हो ।
हमासलाई एक हप्ताअघि पठाइएको...
आजपाको केन्द्रीय समिति बैठकका पाँच बुँदे निर्णय सार्वजनिक
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को केन्द्रीय समिति बैठकका पाँच बुँदे निर्णय सार्वजनिक भएको छ । प्रवक्ता चन्द्र भुषण साहले मंगलबार एक विज्ञप्तिमार्फत माघ १९ र २१ गते बसेको केन्द्रीय समिति...
एसिया बैंक खराब कर्जामा चुर्लुम्म डुब्याे
काठमाडौं । कमजोर पर्फमेन्सका बाबजुद एनआईसी एसिया बैंक पछिल्लो समय खराब कर्जा (एनपीएल) मा चुर्लुम्म डुबेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको दर (एनपीएल) ९५ प्रतिशतमाथिले बढ्न पुगेको हो ।
समीक्षा...
नेपाली राष्ट्रिय टिमका खेलाडीहरु विदेशिने क्रम फेरि सुरु
काठमाडौं । नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु विदेशिने क्रम फेरि सुरु भएको छ । राष्ट्रिय टिमबाट खेलिसकेका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र अनिश देउला मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
नेपालको घरेलु लिग नियमित...
नेप्से बढेर २ हजार ९० दशमलव ६४ को विन्दु कायम
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक चार दशमलव ९२ अङ्कले बढेर दुई हजार ९० दशमलव ६४ को विन्दुमा कायम भएको हो।
आज विभिन्न तीन सय १३ कम्पनीका...
नौ जना नोबेल शान्ति पुरस्कार विजेता फागुनमा लुम्बिनी आउने
भैरहवा । विश्वको सर्वोच्च पुरस्कार नोबेल शान्ति पुरस्कारबाट विजेता नौ जना एकैपटक लुम्बिनी आउने भएका छन् । बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले लुम्बिनी...
बढ्दो बाह्य बसाइँसराइले पार्ने विभिन्न असरबारे बृहत् अध्ययन आवश्यक
काठमाडाैं । बढ्दो आन्तरिक र बाह्य बसाइँसराइले पार्ने विभिन्न असरबारे बृहत् अध्ययन आवश्यक रहेको विज्ञ तथा सरोकारवालाले जनाएका छन् ।
संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय अप्रवासन कार्यालय नेपालको सहकार्यमा त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय जनसङ्ख्या बिभागले मंगलबार आयोजना...

























