अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापन भएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाएका छन् ।
निकुञ्जबाट विस्थापित भएर दश कट्ठा जग्गा पाएका उनी पाँच दाजु-भाइले बाँड्दा दुई...
सेमिफाइनलमा पुग्न नाइजेरिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइभोरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्सको पहिलो सेमिफाइनलमा बुधबार नाइजेरिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार राति १०ः४५ बजे बोउकी रंगशालामा सुरु हुनेछ ।
हालसम्म ६ पटक फाइनलमा स्थान...
नेपालका हिमालहरुमा केही वर्षयताकै कम हिउँ
काठमाडाैं । यसपालिको हिउँदमा हिमाली क्षेत्रमा हिउँ कम परेको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा याे वर्ष नेपालका हिमालहरुमा केही वर्षयताकै कम हिउँ परेको छ । हुन त फागुन चैतमा पनि हिमाली क्षेत्रमा धेरै हिउँ...
अष्ट्रेलियन प्रहरीले एक नेपाली युवकविरूद्ध पक्राउ पुर्जी
काठमाडाैं । अष्ट्रेलियन प्रहरीले एकजना नेपाली युवकविरूद्ध पक्राउ पुर्जी गरेको छ।
अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय रिदम भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।
औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी...
वित्तीय संस्थाको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह
विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले लघुवित्त वित्तीय संस्थाको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन् । लघुवित्त ६० लाख महिलासँग जोडिएको भन्दै यो देशका लागि आवश्यक भएको कोइरालाले बताए ।
‘कल्पना गरौँ...
सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटको निर्वाचन कार्यतालिकाका कामकारबाही प्रभावित नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारीuadaadaadaa गरेको छ ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले निर्वाचन कार्यतालिका बमोजिमको कार्यक्रम रोक्नु भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पत्र...
व्यवसायी चौधरीसहित तीन जना अदालतको आदेश अनुसार आज छुट्ने
काठमाडौं । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरी बुधबार छुट्दैछन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले गत माघ १८ गते बिहीबार काठमाडौंको लैनचौरबाट...
एसियन कप फुटबलमा साउथ कोरियालाई हराउँदै जोर्डन प्रतियोगिताको फाइनल प्रवेश
काठमाडौं । जोर्डन एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार साउथ कोरियालाई २–० गोल अन्तरले हराउँदै जोर्डन प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफमा जोर्डनले दुई...
बार एसोसिएसनका प्रतिनिधि र चीनका राजदूत सोङबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबीच आज बिहान शिष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा राजदूत छनले दुई देशबीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय...
नेप्से परिसूचक बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम
काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ ।
आज तीन सय १५ कम्पनीको...

























