अस्पतालका लागि स्रोत सुनिश्चित नभएको भन्दै बजेट दिन मानेन
,काठमाडौं । देशका विभिन्न स्थानीय तहमा निमार्णाधीन ९८ आधारभूत अस्पतालका लागि अर्थ मन्त्रालयले बजेट नदिने भएको छ । यी अस्पतालका लागि स्रोत सुनिश्चित नभएको भन्दै अर्थले बजेट दिन इन्कार गरेको हो । निर्माणको घोषणा...
वस्तु निर्यात ७४ अर्ब ९७ करोडमा सीमित
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्त सम्ममा आयात निर्यात दुवै घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनअनुसार ६ महिनामा कुल वस्तु निर्यात ७.२ प्रतिशतले घटेर ७४ अर्ब ९७...
चलचित्र ‘ऊनको स्वीटर’को पहिलो पोस्टर सार्वजनिक
काठमाडौं । आर्टमान्डूको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’को पहिलो पोस्टर मंगलबार सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर तन्नेरी अवतारमा देखिएका छन्। पृष्ठभूमिमा लेकका घर र पहाडका सुन्दर दृश्य...
यस कारण जीव विज्ञलाई बर्खास्त !
मस्को । रुसको शिक्षा तथा विज्ञान मन्त्रालयले हालै एक जना जीव विज्ञलाई बर्खास्त गरेको छ । अवैज्ञानिक अभिव्यक्ति दिएपछि रसियन एकेडेमी अफ साइन्सेजकमा इन्स्टिच्युट अफ जनरल जेनेटिक्सका निर्देशकलाई बर्खास्त गरिएको हो । जेनेटिशिष्ट अलेक्जान्डर...
घट्याे सुनचाँदीकाे भाउ
काठमाडौं । आइतबारदेखि लगातार घटिरहेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।
आज मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन...
माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क नेविसंघले गरे हस्ताक्षर संकलन
पोखरा । संविधानमा उल्लेख भएअनुसार माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क गर्न भन्दै नेविसंघले हस्ताक्षर संकलन अभियान चलाएको छ ।
रोजगारमूलक, सीपमूलक शिक्षाको ग्यारेन्स, मौलिक, वैज्ञानिक पाठ्यक्रम लागू र विद्यार्थीलाई निर्ब्याजी ऋण प्रवाह गर्नुपर्ने भन्दै पोरखाको...
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु
लेखनाथ ।कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सोमबार पीडितहरुले पूरक जाहेरी दिएपछि थप व्यक्तिहरुविरुद्ध अनुसन्धान...
तीन जना मृत अवस्थामा फेला
पाल्पा । पाल्पामा एकैदिन तीन जना मृत अवस्थामा फेला परेका छन्।
दुई जना पुरुष र एक जना महिला गरी तीनजना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृत फेला पर्नेमा श्रीमान, श्रीमती र...
पाकिस्तानको एक प्रहरी चौकी आक्रमणमा १० जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको एक प्रहरी चौकीमा भएको आक्रमणमा परेर १० जना प्रहरीको मृत्यु भएको छ । डेरा इस्माइल खानको एक प्रहरी चौकीमा अतिवादीले आक्रमणमा गर्दा १० जना प्रहरीको मृत्यु भएको र छ जना जना...
चर्यानृत्यको लोकप्रियता बढ्दै
काठमाडौं। ससाना बालबालिकादेखि युवापुस्तामाझ चर्यानृत्यको लोकप्रियता बढ्दै गएको छ ।
बौद्ध धर्मको वज्रयानी वज्राचार्य गुरुहरूले परम्परादेखि पूजाकोठाभित्र अभ्यास गर्दै आएका चर्यानृत्य संरक्षण गर्नुपर्ने उद्देश्यले ससाना बालबालिकालाई सो प्रशिक्षण दिइन थालेको छ । पछिल्लो दिनमा यो...

























