सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे सम्पन्न

चितवन   ।  पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु भएको सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे माघ २२ गते सम्पन्न भएको छ। क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा उक्त महाेत्सव भएको...

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमवार बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा लु.४ त ५१११ नम्बरको ट्याक्टरले लु.५५ प ८६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका–१ भलुही बस्ने १७...

पोखरामा भोटो जात्राबारे फोटो प्रदर्शनी सुरु

पोखरा । लिच्छविकालमा भिक्षा माग्न आएका गुरु गोरखनाथलाई कान्तिपुरीवासीले भिक्षा नदिएपछि उनलाई झोंक चल्छ । त्यही झोंकमा वर्षा गराउन मद्दत पुर्‍याउने नागलाई आसन बनाएर गोरखनाथ ध्यानमा बस्छन् । हामीले यो किंवदन्ती सुन्दै आएका छौं...

इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने तयारीमा रहेको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’निष्काशन गर्न लागेको...

माल्दिभ्सको इतिहासमा पहिलो पटक २० लाख पर्यटक भित्र्याउने

एजेन्सी ।  माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइझुले माल्दिभ्सको पर्यटन उद्योगको स्थापनापछि माल्दिभ्सको इतिहासमा पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउन सक्ने बताउनुभएको छ । मुइझुुले सोमबार बिहान जारी १९ औं संसदको अन्तिम अधिवेशनको उद्घाटन...

मुक्तिनाथ कृषिको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त भएकी छन् । कम्पनीको माघ २२ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले केसीलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । रिक्त रहेको...

अरुणकुमार चौधरीसहित तीन जनालाई तीन दिन म्याद थपेर अनुसन्धान गर्दै

काठमाडौं ।  बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले तीन दिन म्याद थप गरेको छ। बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना...

ग्लोबल ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ आजदेखि अप्रिल ३० सम्म (३ महिना) सञ्चालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले...

डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता

काठमाडौं । प्रहरी प्रमुख वसन्तराज कुँवरले आफ्ना ब्याची त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता गरेका छन्। प्रहरी सेवामा २९ वर्ष बिताएका डीआईजी चन्दको राजीनामाले राम्रो सन्देश नजाने भन्दै प्रहरी प्रमुख चन्द...

सेयर बजारमा बढोत्तरी

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार १४.५७ अंकले बढेर २०७६ को विन्दुमा कायम हुन पुगेको छ ।आज नेप्सेमा कारोबार भएको ३१० कम्पनीको ७४ लाख ९१...

RECENT POSTS

HOT NEWS