पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता चितवन भ्रमणमा जाने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी हप्ता चितवन भ्रमणमा जाने भएका छन्।
पछिल्लो समय तराईं–मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा आगामी हप्ता चितवनको भ्रमणका लागि भरतपुर जाने पूर्वराजा शाहको सचिवालयले जनाएको...
सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद
काठमाडौं । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश दिएको छ । सम्पत्ति शुद्धिकरण अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले यस्तो सजाय तोकेको हो...
देशभरका चलचित्र घर बन्द हुने
काठमाडौं । सोमबार देशभरका चलचित्र घर बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् ।
केही दिनअगाडि नेपाल चलचित्र सङ्घले मूल्य अभिवृद्धि करबाहेक...
साम्बा फ्रेन्च लिगमा डेब्यु
काठमाडौं । नेपाली राष्ट्रिय टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले फ्रेन्च लिगमा डेब्यु गरेमी छन् ।
साम्बाले फ्रेन्च क्लब एन अभान्ट गुईंगाम्पका लागि शनिबार आफ्नो पहिलो खेल खेल्दै डेब्यु गरिन् ।
बोर्डोविरुद्भको उक्त खेल १-१ को बराबरीमा...
१० किलो अवैध लागूऔषध गाँजा बरामद
बारा । सुवर्ण गाउँपालिका-२ नहर चोकबाट करिब १० किलो अवैध लागूऔषध गाँजा शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय कबहीबाट खटिएको प्रहरीलाई देख्नासाथ अन टेस्ट लेखिएको मोटरसाइकल र झोला छाडी अपरिचित व्यक्तिहरू...
घर जलेर करिब १० लाख रूपैयाँ बराबर धनमाल नष्ट
म्याग्दी । मालिका गाउँपालिका-१ निस्कोट छर्तुङ बस्ने ४४ वर्षीय जित बहादुर पुनको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पर्सा, बिरगंज महानगरपालिका-१७ अलौ बजार...
मृत्युबारे झुठो अफवाह फैलाउने अभिनेत्री जेल हाल्ने तयारी
भारतीय माेडल/अभिनेत्री पुनम पाण्डेले आफ्नो मृत्युबारे झुठो खबर आफैं फैलाएको पाइएको छ । अर्थात उनी जीवितै छिन् । उनी पाठेघरको मुखको क्यान्सरका कारण बितेको भनी उनकै इन्स्टाग्रामबाट हिजो पोस्ट भएको थियो । खासमा उनलाई...
खेलाडीहरुको डाइटमा दुग्ध पदार्थ अनिवार्य समावेश गर्न माग
काठमाडौं । नेपाल डेरी एसोसिएसनले खेलाडीहरुको डाइटमा दूध तथा दुग्ध पदार्थ अनिवार्य समावेश गर्न माग गरेको छ। खेलकुद मन्त्रालय लगायत खेलकुदसँग सम्बन्धित सबै निकायलाई पत्र लेख्दै खेलाडीहरुको ‘डाइट’ मा दूध अनिवार्य समावेश गर्न एसोसिएसनलेआग्रह गरेको...
संघीय संरचनालाई खारेज गर्नुको विकल्प नरहेको जिकिर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको जनाएका छन्। देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गरेर मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि...
प्रधानमन्त्रीले आदिवासी–जनजातिलाई आफ्नो नेतृत्वबारे अन्योल नहुन सुझाव
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी–जनजाति समुदायको राजनीतिक अबिभावक नेकपा माओवादी भएको बताएका छन् । उनले आफ्नो वास्तविक राजनीतिक अभिभावक को हो भन्ने विषय भुल्न नहुने बताएका छन् । आदिवासी–जनजाति आयोगको तेस्रो स्थापना...

























