पारोले मकवानपुर र केपी कप फुटबल पनि खेल्ने

काठमाडौं । २३औं आहा रारा पोखरा गोल्डकपको पहिलो खेलमै पराजित भएको भुटानको लिग च्याम्पियन टिम पारो एफसीले मकवानपुर गोल्डकप र केपी ओली कप फुटबल पनि खेल्ने भएको छ । पहिलो पटक पोखरा आएर आहारारा पोखरा...

सुनचाँदीको भाउ स्थिर

काठमाडाैं । साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ। शुक्रबारदेखि स्थिर रहेको सुनको भाउले आइतबार पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक...

‘झापा विद्रोह’को नालीबेली समेटिएको उपन्यास ‘२८ साल’ सार्वजनिक

काठमाडौं । वि.सं. २०२८ सालमा झापामा भएको ‘हत्याकाण्ड’ अर्थात् चर्चित ‘झापा विद्रोह’को नालीबेली समेटिएको उपन्यास ‘२८ साल’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित समारोहमा कुमार भट्टराईले लेखेको यो उपन्यासलाई झापा विद्रोहकै एक पात्र ठूलो दुर्गा...

पाठेघरको मुखको क्यान्सरको परीक्षण

काठमाडौं ।  ललितपुरको कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले  महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरेको छ। स्नेही महिला समुह र ललितपुर महानगरपालिका वटा नम्बर १० को टोल सुधार समितिसँगको सहकार्यमा प्यासिफिकले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण...

वि.सं. २०८१ को पात्रो बजारमा आउने

काठमाडौं । वि.सं. २०८१ को पात्रो माघ १५ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले वि.सं. २०८१ का लागि १५ पात्रोलाई स्वीकृति दिएको जनाउँदै माघ १५ देख बजारमा आउने जनाएको...

तातोपानीबाट तेस्रो मुलुकका लागि खाद्य वस्तु निर्यात

काठमाडाैं । नेपाल चीन उत्तरी सीमानाका तातोपानीबाट तेस्रो मुलुकका लागि खाद्य वस्तु निर्यात भएको छ। उत्तरी नाका भएर चीनको सेन्जेन पोर्ट हुँदै तेस्रो मुलुक जापानमा खाद्य वस्तु पठाइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। तातोपानी भन्सार...

भूमि टुक्र्याउने प्लटिङ अस्वीकार

काठमाडाैं । ललितपुरको महालक्ष्मी नगरपालिका अन्तर्गत वडा नम्बर ६ सिद्धिपुर भनिने नेपालभाषामा “थसि” अर्थात् सानागाउँका स्थानीयले आफ्नो वडा क्षेत्रमा स्थानीयलाई भेदभाव र अन्यायपूर्ण ढंगबाट क्षति पु¥याउने गरी बनाइने नयाँ संरचनाका लागि भूमि टुक्र्याउने प्लटिङ...

देशभर विभिन्न कार्यक्रमका साथ विश्व कुष्ठरोग दिवस मनाइँदै

काठमाडौं ।  ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौं’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी ७१ औं विश्व कुष्ठरोग दिवस मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम...

ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाख भन्दा बढी राजस्व उठाउन सफल

कृष्णनगर ।  जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु मातहत रहेको ट्राफिक कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक कार्यालय कृष्णनगरका प्रहरी सहायक निरिक्षक युवराज बसौलाको कमाण्डमा बेला बेलामा ट्राफिक सचेतना कार्यक्रम लिएर...

आजकाे विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (१४ माघ २०८०, आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन...

RECENT POSTS

HOT NEWS