अर्थतन्त्रलाई सुदृढ बनाइने

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने जनाएका छन् । आइतबारबाट काठमाडौंमा सशरु भएको पार्टीको...

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। गत साता निरन्तर घटेको शेयर बजारमा यो साताको पहिलो कारोबार दिन आइतबार सुधार देखिएको हो। आइतबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६...

‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ हुने

काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घीय अङ्ग (युनेस्को)को...

विवादको निरुपण गर्न पेलेको चिहान उत्खनन !

एजेन्सी । ब्राजिलका महान फुटबलर पेले सन् २०२२ सेप्टेम्बर ३० मा संसारबाट बिदा भएका थिए । तर उनको पारिवारिक जीवन भने मृत्युपछि पनि विवादमै रुमल्लिइरहेको छ । विवादको निरुपण गर्नका लागि पेलेको चिहान उत्खनन गरिने...

धर्म महर्जनले टाटा मुम्बई म्याराथनमा स्वर्ण पदक जिते

काठमाडौं । नेपालका भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बई म्याराथनमा स्वर्ण पदक जित्न सफल भएकाे छ । उनले  निर्धारित ४२.१९५ किलोमिटर दूरी २ घण्टा ४७ मिनेट ८ सेकेन्डमा पूरा गरी स्वर्ण जितेको धर्मले जनाएका...

भोजपुरमा पानी जेटबोट सञ्चालनमा आएपछि सहज यात्रा

भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो । पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । यसअघि यहाँका ठूला...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । चितवन, भरतपुर महानगरपालिका-१६ शिबघाटस्थित सडकमा बा.प्र. ०३-००१ च ११९७ नम्बरको बलेरो गाडीले बा.प्र.०३-००३ प ८६२४ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४१ वर्षीय मधुसुदन खत्रीको मृत्यु भएको...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । तारकेश्वर नगरपालिका-९ फुटुङ डाँडागाउँस्थित भारत मोतिहारी घर भएका ३७ वर्षीय सलिन मियाको सिरक डस्ना र माछा पसलमा शनिबार दिउँसो आगलागी हुँदा नगद, सुनचाँदीका गरगहना, सिरक बनाउने मेसिन, कपास, तयारी सिरक, डसना गरी...

आखिरमा प्रशिक्षक जाभीले पनि बार्सिलोना छाड्ने

एजेन्सी। आखिरमा प्रशिक्षक जाभीले पनि बार्सिलोना छाड्ने नै भए । सन् २०२१ को नोभेम्बरमा उनले पहिलो पटक बार्सिलोना सम्हालेका थिए । अब यस सिजनको अन्त्यमा उनले क्लब छाड्ने छन् । बार्सिलोना आउन अगाडि उनी कतारमा...

सेनाले निर्माण गरेको जितगढी नुवाकोट पदमार्ग हस्तान्तरण

पाल्पा । नेपाली सेनाले निर्माण गरेको जितगढी नुवाकोट पदमार्ग तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाले कर्णेल उजिर सिंहले अंग्रेजसंगको यूद्धमा प्रयोग गरेको पदमार्ग निर्माण गरि तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । मध्यपश्चिम पृतना...

RECENT POSTS

HOT NEWS