तुलसीपुर उपमहानगरपालिका-३ को कार्यालयमा स्तनपान कक्ष स्थापना
तुलसीपुर । कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को कार्यालयमा स्तनपान कक्ष स्थापना गरिएको छ। वडाले निर्माण गरेको नयाँ भवनमा स्तनपान कक्ष स्थापना गरिएको...
हुण्डी कारोबार गर्ने व्यक्तिहरु पक्राउ
काठमाडौं । काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.१० अनाम नगर स्थित युवराज प्रसाईको घरमा अवैध रुपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस ब्यूरोबाट खटिई गएको प्रहरी
टोलीले युवराज...
रूकुमपश्चिममा १८ हजार ८६६ वटा टहरा निर्माण
रुकुमपश्चिम । भूकम्प गएको करिब तीन महिना पुग्नै लाग्दा रुकुमपश्चिममा १८ हजार ८६६ वटा टहरा (अस्थायी आवास) निर्माण भएका छन् । भूकम्पका कारण क्षति भएका करिब ३० हजार घरमध्ये १८ हजार बढी परिवारले टहरा निर्माण...
अक्षरमार्गद्वारा ७ स्रष्टा सम्मान
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा स्थापना भएको अक्षरमार्गले भाषा, साहित्य, कला, संस्कृति क्षेत्रमा याेगदान गरेका स्रष्टाहरूलाई सम्मान गरेकाे छ ।
माघ १३ गते शनिवार पनाैतिमा एक मार्यक्रम वीच सम्मान गरेकाे हाे । सम्मनित हुने स्रष्टाहरू...
उपत्यकामा न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन
काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षाकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । आज बिहान ८ः४५ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यही समयमा...
अफगानिस्तानविरुद्ध नेपालका कप्तान देव खनालको अर्धशतक
काठमाडौं । आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपालका कप्तान देव खनालले अर्धशतक बनाउनुभएको छ ।
अफगानिस्तानले नेपाललाई दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान खनालले ७३ बलमा सात चौकासहित अर्धशतक...
पेट्रोलियम पाइपलाइन विस्तारमा ढिलाइ
काठमाडौं । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको निर्माण कार्य अगाडि बढ्न सकेको छैन । नीतिगत तवरबाट निर्णय हुन नसक्दा पाइपलाइन निर्माणसँगै अन्य पूर्वाधारको निर्माण काम अगाडि बढ्न नसकेको हो । गत जेठ महिनामा प्रधानमन्त्री पुष्पकमल...
कटन क्याण्डी बेच्न रोक
काठमाडौं । काठमाडौं महानगरपालिकाले हानीकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बालबालिकालाई लक्षित गरेर बेच्न रोक लगाएको छ । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) को नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी...
ऐतिहासिक दस्ताबेजहरु नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाएर कारबाही
काठमाडौं । सांसदहरुले राज्यका महत्वपूर्ण अभिलेख तथा ऐतिहासिक दस्ताबेजहरु नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाएर कारबाही गर्नुपर्ने जनाएका छन्।
शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरुले राज्यको ऐतिहासिक दस्ताबेज तथा अभिलेखहरुलाई...
पाल्पाको भगवती जात्रालाई राष्ट्रिय उत्सवको रूपमा मनाउन माग
तानसेन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पाल्पाको टोलीले ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय विजय उत्सवको रूपमा मनाउन माग गरेका छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर पाल्पाली टोलीले भगवती जात्रालाई राष्ट्रिय पर्व घोषणा गर्दै राष्ट्र...

























