नयाँ बानेश्वर चोकको यसरी सडक भासिए

काठमाडौं । काठमाडौंको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासिएको छ । सडक भासिँदा गुड्दै गरेको बस फसेको छ । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै शुक्रबार बिहान गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै...

काठमाडौं चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छन्। उच्चस्तरीय राजनीतिक भेटघाटका लागि उनी नेपाल आइपुगेकीहुन्। आज बिहान उनी तीन दिने भ्रमणका लागि काठमाडौँ ओर्लिएकी हुन्। तीन दिने नेपाल भ्रमणका क्रममा उनले...

विमानस्थलको अध्यागमनमा कार्यरत कर्मचारीमाथि हातपात

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत कर्मचारीमाथि शुक्रबार प्रहरीले हातपात गरेको आरोप लागेको छ। शुक्रबार बिहान ड्युटी सकेर फर्कने क्रममा अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गरेको विमानस्थलमा कार्यरत कर्मचारीहरुले जनाए। शुक्रबारको ड्युटी सकेर फर्कँदा नियमित...

राजनीतिलाई कमाउन नभई सेवाको रूपमा ग्रहण गर्न आवश्यक

हेटौँडा । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले राजनीतिलाई सेवाको रूपमा ग्रहण गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस स्थापना दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली कांग्रेस बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रमलाई...

सुपर सिक्समा पुग्न नेपालकाे उत्कृष्ट सुरुवात

काठमाडौं । तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ । बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको...

हलमा प्रदर्शनरत डकुमेन्ट्री ‘ढोरपाटन’ तेस्रो सातामा प्रवेश

काठमाडाैं । नेपाली सिनेमा हलमा प्रदर्शनरत डकुमेन्ट्री 'ढोरपाटन' तेस्रो सातामा प्रवेश गरेको छ। उक्त डकुमेन्ट्री पुस २७ गतेदेखि काठमाडौँको सीडीसी सिनेमाजमा प्रदर्शन भइरहेको हो। अंग्रेजीमा 'नो विन्टर होलिडेज' नाम दिइएको यस डकुमेन्ट्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत...

बेनीमा युवाहरूबीच ग्याङ फाइट हुँदा एकको हत्या

बेनी । म्याग्दीको बेनी नगरपालिका–८ बेनीको क्याम्पसचोकमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक यूवाको मृत्यु भएको छ । बिहिबार साँँझ करिब साढे ६ बजे खुकुरी प्रहारबाट रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २२ बर्षिय...

राष्ट्रपतिसमक्ष गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा विग्रेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थिरता र स्वतन्त्रता...

नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्यायो

काठमाडौं ।  नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बिहीबार बैंकले काठमाडौंका शुभारम्भ गर्दै वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको...

नेपालविरुद्ध अफगानिस्तानले टस जित्याे

काठमाडाैं ।  यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्ने निर्णायक खेलमा नेपालविरुद्ध अफगानिस्तानले टस जितेको छ। टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल केही बेरपछि फिल्डीङका लागि मैदान उत्रिँदै छ। नेपालले यसअघि पाकिस्तानविरुद्धको खेलमा...

RECENT POSTS

HOT NEWS