सरकारले दिएकाे अनुदान १ सय ३० बोरा मल बाटोबाटै गायब

खजुरा ।  संघीय सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट हराएको पाइएको छ। बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको १३० बोरा मल बाटोबाटै गायब भएको हो। नरैनापुरका किसानका लागि कृषि सामग्री...

ऋग्वैदिक हिमालय अन्तराष्ट्रिय सम्मेलन आयोजकको बैठक सम्पन्न

काठमाठाैं ।    ऋग्वैदिक हिमालय अन्तराष्ट्रिय सम्मेलन आयोजक समुहको बैठक मानवशास्त्र केन्द्रीय विभाग त्रि.वि. कीर्तिपुरका विभागीय प्रमुख विनोद पोखरेलको अध्यक्षता र प्रा.डा. कृष्णचन्द्र शर्माको विशेष उपस्थितिमा मानवशास्त्र विभागको सभा कक्षमा माघ १० गते बुधबार...

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एसएस चोकनजिक टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार बिहीबार राति करिब...

हिमपातले सुन्दर देखियो खोप्रालेक

म्याग्दी (बेनी)। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएको छ । बुधबार साँझ परेको हिमपातले तीन हजार ६६० मिटरको उचाइमा रहेको खोप्राडाँडा सेताम्मे भएको छ । हिमपातका कारण यहाँबाट देखिने धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जालगायतका...

वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र कार्यवाहक वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा मड्केचुला गाउँपालिका- ८ स्थित घुम्चो...

शान्तिपूर्ण रूपमा राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न : आयोग

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पन्न भएकाे जनाएको छ । आयोगले सबै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यमध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान...

श्रीलङ्काको पुनर्वास केन्द्रबाट ४० कैदी फरार

कोलम्बो। श्रीलङ्काको उत्तर मध्य प्रान्तको काणाकादु उपचार तथा पुनर्वास केन्द्रबाट बुधबार राति करिब ४० जना कैदीहरू भागेको पुनर्वास आयुक्त जनरल दर्शना हेट्टियाराचीले बिहीबार जनाएका छन् । कैदीहरू दुव्र्यसनीहरूको दुई समूहबीचको झडपपछि भागेको हेट्टियाराचीले सञ्चारमाध्यमलाई जनाए...

ईसेवा १६औं वर्षमा प्रवेश

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ईसेवा १६औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा प्रारम्भ गरेको ईसेवाले १५ वर्ष पार गरेको हो...

कृषि विकास बैंकको ओभरड्राफ्ट कार्ड जारी

काठमाडाैं ।  कृषि विकास बैंकले आफ्नो ५७ औं वार्षिकोत्सव सम्पन्न गरेको  छ। वार्षिकोत्सवको अवसर पारेर बैंकले बैंकको ओभरड्राफ्ट कार्ड समेत जारी गरेको छ। ओभरड्राफ्ट कार्डले डेविट र क्रेडिट दुबैको काम गर्दछ। खातामा पैसा हुँदासम्म डेविट...

प्रतिनिधि सभाको बैठक मासिक सम्भावित कार्यतालिका बनाएर सञ्चालन गर्ने तयारी

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको बैठक मासिक सम्भावित कार्यतालिका बनाएर सञ्चालन गर्ने तयारी गरेसँगै दलहरुले कार्यतालिका प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्ने आशंका व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस अनुसार आगामी माघ २२...

RECENT POSTS

HOT NEWS