उद्योगको समस्या बुझ्न सांसद भगबती चौधरी औद्योगिक क्षेत्रमा
सुनसरी । सांसद भगबती चौधरीले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेको अरिहन्त जुट मिलमा कार्यरत श्रमिकहरुको समस्या बुझ्न गएकी छन् । गृह जिल्लामा रहेकी चौधरीले बुधबार श्रमिकका समस्या र मिल प्रशासनले दिइरहेको सुविधा बारे श्रमिक र...
सभामुख घिमिरे र युएनका उपमहासचिव नाकामित्सुसँग भेट
काठमाडौं । सभामुख देवराज घिमिरेसँग सभामुखसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निशस्त्रीकरण मामिला सम्बन्धी राष्ट्रसंघीय उच्च प्रतिनिधि महामहिम इजुमी नाकामित्सुले भेट गरेकी छिन्। दुई जनाबीच बिहीबार भेट भएको हो।
भेटमा हतियार निशस्त्रीकरणमा राष्ट्रसंघ तथा नेपालले गरेका...
मनोसामाजिक परामर्शदाता दशैभरका जिल्लामा
काठमाडौं । सरकारले ७७ वटै जिल्लामा मनोसामाजिक परामर्शदाता राख्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलका अनुसार यसका लागि सरकारले नीतिगत निर्णय गरेर अगाडि बढाएको छ ।
सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना...
सवारी दुर्घटनाबाट उपत्यकामा छ महिनाभित्र ८८ जनाको मृत्यु
काठमाडौं । गत पुस २८ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट...
यस्ताे छ सुन चाँदीकाे कारोबार
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । लगातार पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँले घटेको हो।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख...
ओस्कारमा नेपालीको नाम किटेरै मापदण्ड तोकिए
काठमाडौं । ओस्कार अवार्डले सन् २०२४ देखि सर्वश्रेष्ठ फिल्म विधाको मापदण्डमा केही परिमार्जन गरेको छ । उक्त विधामा छनोट हुने फिल्म प्रतिनिधित्वमूलक र समावेशी हुनुपर्ने नयाँ नियम ओस्कारको छ ।
जसअनुसार यो संस्करणदेखि प्रतिनिधित्व र...
क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । माघ क्रोएसिया पठाइदिन्छु भन्दै १ लाख ४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ बसन्तपुर बस्ने ३५ वर्षीय बिशाल श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि...
हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै
मनाङ । हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए...
बालकुमारी घटनाका पीडितलाई १०/१० लाख राहत
काठमाडौं । सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिएको छ ।
मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँ प्रदान गरिएको हो ।
सरकारले...
आजबाट माधव नारायण मेला सुरु
काठमाडौं । साँखुमा आजबाट माधव नारायण मेला सुरु भएको छ । मेलालाई ब्यबस्थित गरिने माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिले तैयारी गरेकाे छ ।
भक्तजनहरुको सेवा सुविधालाई मध्यनजर गर्दै समितिले सार्वजनिक यातायातको सम्बन्धमा शालिनदी...

























