साथीको डिभोर्समा बलिउड अभिनेत्री परिणीति रोइन्

काठमाडौं । आफ्नो सबै भन्दा मिल्ने साथीको दुखमा निराश हुनु स्वभाविकै हो । तर बलिउड अभिनेत्री परिणीति चोपडा भने साथीको दुखमा धेरै बेर रोएकी छन् । आफ्नो सबै भन्दा नजिककी साथी भारतीय टेनिस खेलाडी...

नेपाल आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डसँग पराजित

काठमाडौं । युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल आईसीसी यू–१९ विश्वकपमा पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । यो...

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर छ । आइतबारकै मूल्य अर्थात् सोमबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक...

आजदेखि राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि...

नेपाल मण्डलमा विद्यापति भजन संस्कृतिबारे अनुसन्धान हुनुपर्नेमा जोड

सुनाकोठी । मैथली भाषाका महाकवि विद्यापति र नेपालमा भजन संस्कृति (नेपालभाषा र मिथिला भजन सांस्कृतिक सम्बन्ध) विषयक सम्मेलन ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिर प्राङ्गणमा सम्पन्न भएको छ। श्रीहरि भजन (मृदङ्ग) सुनागुथिको आयोजनामा सम्पन्न सम्मेलनमा महाकवि विद्यापति...

चिसोका कारण मधेशको जनजीवन प्रभावित

रौतहट । लगातार तीन हप्तादेखिको चिसोका कारण रौतहट सहित मधेशको जनजीवन प्रभावित बनेको छ । विगत एक सातादेखि परेको तुषारोका कारण रौतहटको जनजीवन झन प्रभावित बन्दै गएको हो । पानी परेजस्तै परेको तुषारोका कारण...

कटन क्याण्डीमा अखाद्य रंग प्रयोग नगर्न अनुराेध

काठमाडौं । मेला महोत्सव वा बजारमा घुम्न गएको बेला कटन क्याण्डी खाने अथवा खुवाउने गर्नु भएको छ ? यदि छ भने त्यो काम बन्द गर्नुस् । किनकि कटन क्याण्डीमा अखाद्य रंग प्रयोग हुने गरेको...

दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

बुटवल । रूपन्देहीमा दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-३ महिलवार-पडरिया सडक खण्डको लंकापुरमा आइतबार सांझ दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ हथिहवाका ४५ वर्षीय शिवशंकर यादव र...

साताको पहिलो दिन नेप्से ओरालो

काठमाडाैं । शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन नै ओरालो लागेको छ। अघिल्लो साता बुधबार र बिहीबार लगातार घटेको नेप्से आइतबार पनि २५.६३ अंकले घटेर दुई हजार १३०.१८ विन्दुमा पुगेको छ। आज ३०८ कम्पनीको दुई करोड २८ लाख...

विश्व प्रख्यात चिनियाँ अभिनेता जेट ली नेपालमा

काठमाडौं । विश्व प्रख्यात हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपालमा आएका छन् । केही दिनअघि काठमाडौंमा आएका उनी बौद्धको एक गुम्बामा छन् । बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन उनी नेपाल...

RECENT POSTS

HOT NEWS