२१ दिनभित्र सिनेटको मिति तोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिनुभएको छ । उहाँले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आइतबार आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक...
जापान बन्यो चन्द्रमामा सफलतापूर्वक यान अवतरण गर्ने पाँचौं देश
काठमाडौं । चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपिएको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआईएम) अर्थात् मुन स्नाइपर चन्द्र मिसन सफल भएसँगै जापान उक्त सूचीमा थपिएको हो । यससँगै अमेरिका,...
बिजेश्वरीमा मृत अवस्थामा एक महिला
काठमाडौं । बिजेश्वरीमा मृत भेटिएकी सफिना मियाँको हत्या भएको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मियाँको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मोतिहारीका ४४ वर्षीय एकराम रहेको प्रहरी स्रोतले जनाएको छ।
माघ...
सरकारले भाषा संग्रहालय स्थापना गर्ने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने जनाएका छनन्।
आइबार मन्त्रालयमा श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो जनाएका हुन्। उनले भाषा संग्रहालयका...
कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै
कृष्णनगर । माघ ७ नेपाल प्रहरी श्रीमती संघको आयोजनामा निम्न मिति समय र स्थानमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य सिविर सन्चालन हुने हुँदा आसपासका आम नागरिकहरु उपस्थित भै स्वास्थ्य लाभ लिनहुन हार्दिक अपिल गर्दछौं...
सुनको मूल्य बढ्याे
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो। आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार...
नेपालविरुद्ध न्युजिल्यान्डले २४ ओभरमा ३ विकेट गुमाउँदै १०० रन पूरा
काठमाडौं । न्युजिल्यान्डले आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालविरुद्ध १०० रन पूरा गरेको छ ।
टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले २४ ओभरमा ३ विकेट गुमाउँदै १०० रन बनाएको छ ।
न्युजिल्यान्डका कप्तान...
आफ्नै मातृभाषा सिक्दै कुमाल समुदाय
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ माथिल्लो किमलडाँडा निवासी कुसमाया कुमाललाई आफ्नै भाषा छ भन्ने थाहा भए पनि भाषाको ज्ञान थिएन । यसअघि उनले कहिल्यै कुमाल भाषा सुनेकी थिइनन् ।
‘कुमाल जातिको भाषा छ भन्ने त सुनेको...
नेपालमा भित्रिए ५ हजारभन्दा धेरै विद्युतीय गाडी
काठमाडाैं । नेपालमा विद्युतीय गाडीको आयात ३ गुणाले बढेको तथ्याङ्कले देखाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १२ अर्ब ७३ करोड रुपैयाँका ५ हजार १ सय वटा विद्युतीय...
एनआईसी एसिया बैंकको नाफामा ४१ प्रतिशत गिरावट
काठमाडाैं । एनआईसी एसिया बैंकको नाफामा ४१ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ...

























