फुटबल खेलाडी उत्पादन गर्न अन्नपूर्ण आरसीटीकाे छ महिने प्रशिक्षण
काठमाडौं । काठमाडौं महानगरको सहयोगमा अन्नपूर्ण आरसीटीले ग्रासरुट फुटबल ट्रेनिङको आयोजना गर्ने भएको छ । अर्को सातादेखि सुरु हुने यस तालिम कार्यक्रम कम्तीमा छ महिना चल्नेछ ।
प्रशिक्षण प्रत्येक शनिबार र बिदाका दिन सञ्चालन हुनेछ...
नबिल बैंकको नाफा घट्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा नबिल बैंकको नाफा घटेको छ ।
बैंकले बिहीबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा तीन अर्ब २० करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
गत...
यू-१९ विश्वकपमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै न्युजिल्यान्ड
एजेन्सी । आइसिसी यू-१९ विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को आफ्नो पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ।
न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल केही समयपछि फिल्डीङका...
भारतले जनकपुरबाट अयोध्या जान लागेकाे रेललाई अनुमति दिएन
जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा रद्द...
पूर्वराजा ज्ञानेन्द्र शाह मुसहर बस्ती पुगे
काठमाडौँ / पूर्वराजा ज्ञानेन्द्र शाह सिमरास्थित मुसहर बस्ती पुगेका छन्।
पूर्वराजा शाह शनिबार प्रभु शमशेर राणा ट्रष्टले विपन्न मुसहरका लागि बनाइदिएका घर अवलोकनका लागि सिमरा पुगेका हुन्। उक्त ट्रष्टले मुसहरका लागि करिब २० घर बनाएको...
विमानस्थलबाट आधा किलो सुनसहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् । झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् ।
दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम...
सिद्धार्थ बैंकको नाफा सामान्य घट्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको नाफा सामान्य घटेको छ । बैंकले बिहीबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको...
प्रधानमन्त्री प्रचण्ड फर्किए स्वदेश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगाण्डाको काम्पला पुगेका प्रचण्ड दोहा हुँदै केही समय अगाडि काठमाडौंमा अवतरण गरेका हुन्।
कतार एयरवेजबाट काठमाडौं आइपुग्ने समयमा प्रधानमन्त्रीका लागि...
कुशको शव बनाएर अन्तिम संस्कार
वालिङ । रुसमा ज्यान गुमाएका वालिङ नगरपालिका–१४, मान्खुका हरिप्रसाद अर्यालको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । रुसी सेनामा भर्ती भएका २३ वर्षीय अर्यालको मृत्यु भएको जानकारी पाएपछि परिवार शव आउने आशामा बसेको...
मलेसियाविरुद्ध बहराइनको पहिलो जित
काठमाडौं । एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई' मा रहेको बहराइनले शनिबार राति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्दै ३ अङ्क बटुल्न सफल...

























