बाजुरामा ३.५ म्याग्नेच्युडको भूकम्प
बाजुरा । आज बिहान बाजुरामा भूकम्प गएको छ।
आज सोमबार बिहान ६:५२ बजे बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
बाजुरामा यसअघि कात्तिक २१ गते ४ म्याग्नेच्युडको...
अर्जेन्टिनामा आँधीबाट १४ जनाको गयाे ज्यान
एजेन्सी । अर्जेन्टिनामा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । अरु १४ जनाभन्दा धेरै घाइते भएका छन् । यस्तै, छिमेकी देश उरुग्वेमा दुई जनाको ज्यान गएको छ ।
एक सय ५० किलोमिटर प्रतिघण्टाको...
बोका चोरेकाे आरोपमा दुई पक्राउ
तम्घास । गुल्मीमा बोका चोरेकाे आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय विष्णुकुमारी जोगीको खोरबाट २२ किलोको बोका चोर्ने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...
भरतबहादुर शाहको शव बनाइ कर्णाली नदीमा अन्तिम संस्कार
टीकापुर । रुस–युक्रेन युद्धमा रुसको तर्फबाट खटिएका टीकापुरका भरतबहादुर शाहको कुशको शव बनाइ कर्णाली नदीमा अन्तिम संस्कार गरिएको छ ।
गत मङ्सिर ११ गते रुसको तर्फबाट युक्रेनको भूमिमा खटिएका बेला ड्रोन आक्रमणमा परी ज्यान गुमाएका शाहको...
बिरामी कसरी चाँडै निको हुनसक्छ ?
मानव मस्तिष्कले सम्पूर्ण शरीरमा कोषिकाहरूको कामका लागि समयतालिका बनाएको हुन्छ भन्ने कुरा हालै भएको एक अनुसन्धानले पत्ता लगाएको छ ।
दिनको २४ घण्टामा यी कोषहरूले एउटै समयतालिका अनुसार काम गर्छन्, जसलाई ‘सर्केडियन रिदम’ वा ‘बडी...
गाउँमै खेति गरेर रमाए बागलुङका युवा कृषक
गलकोट (बागलुङ) । रोजगारी खोज्दै विदेशी भूमि पुग्ने सबैले पैसा कमाउँछन् भन्ने छैन । परदेशको काम आफू अनुकुल नहुँदा पैसा कमाउनभन्दा पनि ऋणको भारी बोकेर आउने पनि छन् । त्यसैमध्येका एक हुनुहुन्छ, जैमिनी नगरपालिका–५...
रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
धनगढी । रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ ।
रुसी सेनाका तर्फबाट युद्धमा सहभागी टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिनअघि मात्र पाएका छन् ।...
भूमण्डलीकरणको बहुआयामिक दबाबमा : प्रधानमन्त्री
बर्दिवास । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा भूमण्डलीकरणको बहुआयामिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताएका छन्।
आइतबार महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री प्रचण्डले एक्काइसौं शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयामिक दबाबमा...
विवाहपञ्चमीमा १८ पाकेटमार पक्राउ
जनकपुरधाम । जनकपुरधाममा विवाहपञ्चमी मेलामा पाकेटमारी तथा अबान्छित गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भीडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्र्यबहार गर्ने १८ जनालाई पक्राउ गरिएको हाे ।
आज दिउँसो १ बजेसम्म त्यति...
इराकमा १० वर्षपछि प्रान्तीय निर्वाचन
एजेन्सी । १० वर्षको अन्तरालपछि सोमबार हुने प्रान्तीय निर्वाचनअघि इराकी सुरक्षाकर्मीले शनिबार देशका १८ प्रान्तमध्ये १५ प्रान्तमा मतदान गरेका छन्।
स्थानीय समयानुसार बिहान ७ बजेपछि मतदान सुरु भएको थियो। इराकी राजधानी बगदाद र सेमीका तीन प्रान्तहरू...

























