आज विवाहपञ्चमी मनाइँदै
काठमाडौं । आज मङ्सिर शुक्ल पञ्चमी अर्थात् विवाहपञ्चमी, प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा धुमधामसँग मनाइँदैछ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ भक्तजन आइपुगेका छन् ।
गएको मङिसर २६ गतेदेखि शुरु भएको सप्ताहव्यापी महोत्सवले जनकपुरधाम उल्लासमय...
विपिन जोशी रिहा हुनेमा ढुक्क : परराष्ट्रमन्त्री साउद
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा ढुक्क हुन आग्रह गरेको बताएका छन् ।
कतारमा भएको दोहा फोरममा सहभागी भएर शनिबार साँझ नेपाल फर्किएका परराष्ट्रमन्त्री साउदले...
निर्वाचनमा दर्ता भएका १२ दललाई आज चुनाव चिह्न प्रदान गर्दै आयोग
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ ।
दर्ता भएका १२ दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी...
जाडोबाट भूकम्प पीडितको रक्षा गर्न आग्रह
काठमाडौं । यसै साता पश्चिम नेपालका भूकम्प प्रभावित क्षेत्रको भ्रमण तथा राहत वितरण गरेर फर्केका कूटनीतिज्ञ तथा मानव अधिकारकर्मी डा अर्जुन कार्कीले अस्थायी आवास निर्माण तीव्र पार्न तथा महिला, बालबालिका र वृद्धवृद्धालाई जाडोबाट जोगाई...
ऊँ माता मनकामना जेनि ट्रष्ट नेपालद्धारा भाइरस सरिता बाजेलाई गाई दान
काभ्रे । समाजसेवी एवम् दया, माया करूणाकि खानी एवम् आपतविपतकी देवी माता मनकामना जेनि श्रेष्ठले ‘गाई’ काे बाँच्छिसहित अर्जुन प्रसाद ढकाल भाइरल 'सरिता बाजे' लाई दान शनिबार मंसिर ३० गते हस्तातरण गरेको छ ।
‘सरिता...
करार अवधि सकिए पनि नेपाल फर्किन दिँदैन रोजगारदाता
काठमाडौं । साउदी अरबमा करार अवधि सकिएर पनि रोजगारदाता कम्पनीले नेपाल नपठाउने गरेको गुनासो बढ्न थालेको छ । साउदीमा कार्यरत प्रेम खसक्षेत्रीका अनुसार आफूले काम गर्ने कम्पनीका कपिलले करार अवधि सकिएर धेरै नेपाली कामदारहरूलाई...
टिपरले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु
भक्तपुर । मध्यपुर थिमी–२ सानोठिमीमा गएराति टिपरले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको छ । दुर्घटनामा काभ्रे रोशी गाउँपालिका– १० घर भई गठ्ठाघर बस्ने २३ वर्षको विशाल मैनालीको मृत्यु भएको हो ।
राति पौने ११...
२५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध
काठमाडौँ । सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै हडताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो। आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा...
भुक्तानीका लागि डिडिसीले माग्यो ऋण
दुग्ध विकास संस्थान (डिडिसी) ले मौज्दात रहेको दुग्ध पदार्थका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिन कृषि तथा पशुपन्छी मन्त्रालयमा निवेदन दिएको छ ।
दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण लामो समयदेखि किसानको भुक्तानी गर्न नसकेको डिडिसीले...
सिद्धबाबा सुरुङ मार्गको स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वाला कामप्रति असन्तुष्टि
बुटवल । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन निर्देशन दिएका छन् । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले कामको गति निकै ढिलो...

























