आर. आर क्याम्पसमा पुस १ गतेदेखि अध्यापन सुचारु हुने

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अभियान्ता ,शिक्षक, नेपाल भाषा अध्ययनरत विद्यार्थी र रत्न राज्यलक्ष्मीका क्याम्पस प्रशासनबीच बि.ए. तहमा भर्नाभएका विद्यार्थीहरुलाई अध्ययन गर्ने अधिकारबाट बञ्चित गरेको बिषयमा पत्रकारिता हलमा छलफल भएको छ । मंशिर २८...

अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद भएको छ । १ सय ८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल...

राजनीतिक व्यवस्था परिवर्तन सम्भव : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संस्कार, संस्कृति र परम्पराको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्ने बताउनुभएको छ । मध्यपश्चिमाञ्चल साहित्य परिषदको सातौँ साधारणसभामा मन्त्री शर्माले युवाको सक्रियताबाट मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन सम्भव...

आजदेखि घट्यो पेट्रोल-डिजेलको भाउ

काठमाडौं ।  सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा तीन/तीन रूपैयाँ घटाएको जानकारी...

मौका सदुपयोग गर्न नसक्दा ललितपुर र झापाले अंक बाँडे

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा ललितपुर सिटी र झापा एफसीले गोलरहित बराबरी खेलेका छन् । काठमाडौंको दशरथ रंगशालामा गोल गर्न पाएका मौका सदुपयोग गर्न नसक्दा ललितपुर र झापाले अंक बाँडेका हुन् । यो...

आज काठमाडौंका यी स्थानमा विद्युत आपूर्ति नहुने

 काठमाडौं । आज काठमाडौंका केही ठाउँमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको...

विश्वभर हरेक दिन ३२०० भन्दा बढीको मृत्यु सडक दुर्घटनाबाट मृत्यु

काठमाडौं । विश्वभर प्रति मिनेट २ जनाभन्दा बढी र प्रतिदिन ३२०० बढीको मृत्यु सडक दुर्घटनाबाट हुने देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को पछिल्लो प्रतिवेदनअनुसार सडक दुर्घटनामा मृत्यु हुनेको संख्या २०१० यता ५ प्रतिशतले घटेपनि...

नेपाल भाषा कक्षा नभएकाेप्रति बेलैमा ध्यान पु¥याउनु पर्नेमा जाेड

काठमाडौं । आर क्याम्पसको स्नातक नयाँ सत्रको बिए प्रथम बर्षको भर्ना तालिकामा नेपालभाषा विषय हताइएको छ । यस बर्ष नेपालभाषा विषय लिएर अध्ययन हुन चाहने विद्यार्थीको संख्या कमी भएको जनाउँदै नेपालभाषा विषय हताइएको हो । कुनै...

परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने

काठमाडौं । नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । शुक्रबार परराष्ट्र मन्त्रालयमा पद बहाली गरेपछि प्रतिक्रिया दिँदै उनले सो कुरा...

अदालतमा बालकृष्ण खाँणले ३० लाखको बैंक ग्यारेन्टी बुझाए

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन्। बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी...

RECENT POSTS

HOT NEWS