कस्ले बाजी मार्ला बेस्ट फिफा अवार्ड ?
काठमाडौं । फिफाले प्रदान गर्ने दी बेस्ट फिफा अवार्डको अन्तिम तीन खेलाडीको मनोनयनमा अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्स तथा पीएसजीका केलिएन एमबाप्पे र नर्वे तथा म्यानचेष्टर सिटीका एर्लिङ हालान्ड परेका छन् ।
फिफाले सार्वजनिक गरेको अन्तिम...
मेयर बालेनले फोहोर व्यवस्थापन सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।
२९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले फोहोर व्यवस्थापनको लागि सघाउन...
काठमाडौं महानगर २९ औँ स्थापना दिवस मनाउँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न कार्यक्रम गरी शुक्रबार आफ्नो २९ औँ स्थापना दिवस मनाउँदै छ ।
महानगरपालिकाले सैनिक मञ्च टुँडिखेलमा गरेको विशेष सभामा प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष व्यक्तिको सहभागिता थियो।
दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले...
लिओनल मेसीले लगाएकाे जर्सी कूल ७.८ मिलयन अमेरिकी डलरमा लिलामी
काठमाडौं । लिओनल मेसीले सन् २०२२ को विश्वकप दौरान लगाएका ६ जर्सी न्युयोर्कमा भएको सोथबी अक्सनमा कूल ७.८ मिलयन अमेरिकी डलरमा लिलामी भएको छ ।
मेसीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा पेनाल्टी सुटआउटमा हराएर विश्वकप जितेको...
सुनचाँदीको मूल्य बढ्याे
काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
आजका लागि छापावाल सुनको मूल्य एक...
गोविन्द केसीकाे सत्याग्रह सुरु
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै शुक्रबार डा. केसीले पत्रकार सम्मेलन गर्दै आज शुक्रबार बेलुकी ५...
एनसेल जस्ता महाघोटालामा संलग्नलाई दण्डीत गर्न देशव्यापी आन्दोलन थाल्ने संकल्प
काठमाडाैं । “एनसेल जस्ता महाघोटालामा प्रधानमन्त्री-पूर्व प्रधानमन्त्रीहरु समेतको संलग्नताको तथ्य प्रकाशमा आएको छ, नागरिक स्तरबाट समेत यस्को छानविन गर्नुपर्छ र दोषीहरु जो कोही हुन कारबाही गर्नुपर्छ र यस्का लागि देशव्यापी रुपमा शान्तिपूर्ण आन्दोलन थाल्नुपर्छ...
मर्जर-प्राप्ति र एफपीओ प्रिमियमको कर तिर्न सर्वोच्च आदेश
काठमाडौं । कतिपय बैंक, बिमालगायत कम्पनीले मर्जर तथा प्राप्तिको वार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा कर तिर्न गर्दै आएको इन्कारलाई सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ। र, तिर्न बाँकी रहेकालाई २ दिनभित्र तिर्न कडा आदेश...
इन्जिनियरिङमा पैँसठ्ठी प्रतिशत भर्ना
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा बिहीबारसम्ममा ६५ प्रतिशत विद्यार्थी भर्ना भएका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पाँच वटा आङ्गिक र १० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन् । दुवैथरि क्याम्पसमा...
युरोपेली मुलुकमा फेरिँदै नेपालीको हैसियत
काठमाडौं । मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली...
























