महिनावारीमा महिलाले विभेद भोग्नुपरिरहेको भनाई
जनकपुरधाम । हुन त मधेस प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई महिनावारी भएकै कारण पारिवारिक तनाव कहिल्यै भएन । हुनसक्छ परिवार शिक्षित भएकाले पनि होला उनले मैले कहिल्यै छाउ बार्नुपरेन । यस्तो सहजता भने बुवाले...
माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
काठमाडौं । माल्टा पठाइदिन्छु भनेर रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको हिमा गाउँपालिका ५ घर भई हाल काठमाडौं १५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाही रहेका छन्।
शाहीले सोम्बार तामाङ समेत...
शेयर बजारमा बीमा समूह उत्साह
काठमाडौं । गत साता १८५८ अंकमा रहेर बन्द भएको सेयर बजार यो साता १८५२ अंकमा झरेको छ । आइतबार ७, सोमबार ४ र मंगलबार १० अंक घटेको बजार बुधबार ३ र बिहीबार १० अंकले...
सुन तोलामा १ लाख १८ हजार ८ सय रुपैयाँ कायम
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको...
इजरायली आक्रमण तत्काल रोक्ने विषय छलफल
तेहरान । इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार रुस भ्रमणका क्रममा गाजा क्षेत्रमा भएको इजरायली आक्रमणलाई तत्काल रोक्ने विषय छलफलको मुख्य विषय भएको बताएका छन् ।
रुसी समकक्षी भ्लादिमिर पुटिनको निमन्त्रणामा तेहरानबाट रुसको राजधानी मस्को जानु...
विभिन्न हातहतियार सहित पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१३ कालिमाटी डेरा गरी बस्ने सर्लाही घर भएका २२ वर्षीय कुशल मल्लिक, ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल डेरा गरी बस्ने काभ्रे धुलिखेल घर भएकी २८ वर्षीया काँजल मल्लिक समेत ४ जनालाई हातहतियारसहित...
विमानस्थलबाट १४ किलो सुनसहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा...
जुनियर महमूद ६७ वर्षको उमेरमा निधन
काठमाडाैं । बलिउड अभिनेता जुनियर महमूदको ६७ वर्षको उमेरमा निधन भएको छ ।
उनी चौथो चरणको पेटको क्यान्सरबाट पीडित थिए। उनका साथी सलीम काजीले शुक्रबार उनको निधन भएको टिभी ९ हिन्दीसँगको कुराकानीमा पुष्टि गरेका छन्।
उनले...
नेपालले एसिसी यू-१९ एसिया कपमा नेपालकाे खराब प्रदर्शन
काठमाडौं । नेपालले एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा खराब प्रदर्शन गरेको छ। पाकिस्तान सँग टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० रन नजोड्दै आधा खेलाडी गुमाएको छ।
दुबई स्थित आइसिसी एकेडेमी ओभल-२ मा टस...
नेपाल–भारत सीमा स्तम्भहरूको मर्मत र रङ्गराेगन जारी
दाङ । नेपाल–भारत सीमाअन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत र रङ्गराेगन थालिएको छ । अहिले ३५ वटा सीमा स्तम्भ (पिलर) को मर्मत र रङ्गराेगन गर्ने काम भइरहेको छ ।
कपिलवस्तुदेखि बाँकेको सीमासम्म पर्ने झन्डै ८३...

























