आगलागीबाट एक घर पूर्ण रूपमा क्षति

ताप्लेजुङ  । ताप्लेजुङमा आगलागीबाट एक घर पूर्ण रूपमा क्षति भएको छ। फुङलिङ नगरपालिका-६ उकालीपानीस्थित लाल बहादुर गुरूङको घरमा शनिबार बिहान आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। प्रहरी निरीक्षक कमलकुमार...

लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सव भव्यताका साथ सम्पन्न

लुम्बिनी । काठमाडौंस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्घ विश्वविद्यालयसँगको सहकार्यमा भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न गरेकाे छ । लुम्बिनीमा आयाेजित महाेत्सवकाे प्रमुख अतिथ्यतामा पर्यटन ,संस्कृति तथा नागरिक उड्यनमन्त्री सुदन किराँती र लुम्बिनी प्रदेशका...

जर्मनी सरकारबाट प्रस्तावित ३५ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय

काठमाडौं । सरकारले जर्मनी सरकारबाट प्रस्तावित ३५ मिलियन यूरो (करिब पाँच अर्ब नौ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मङ्सिर २१ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता स्वकार गर्ने र उक्त...

चम्पादेवी मन्दिरसम्म जाने केबुलकार निर्माण गर्न माग

काठमाडौं । कीर्तिपुरस्थिति पुष्पलाल पार्कदेखि मकवानपुरको फाखेल जोड्ने सडक निर्माण तथा पुष्पलालदेखि चम्पादेवी मन्दिरसम्म जाने केबुलकार निर्माणको माग राखिएको छ । शुक्रबार एक कार्यक्रमबीच नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य सूर्य सुवेदीको नेतृत्वमा गएको एक समूहले...

महिला हिंसा विरुद्धको १६ दिने अभियानका कार्यक्रम सम्पन्न

प्युठान। प्युठानको माण्डवी गाउँपालिकाले लैङ्गक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गतको कार्यक्रम वडा नं.-४ मा सम्पन्न गरेको छ।``लैङ्गक हिंसा अन्त्यको सुनिश्चितता :महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता ´´भन्ने मुल नाराका साथ नोभेम्बर २५ देखि डिसेम्बर...

चीनद्वारा नेपालसित मैत्रीपुर्ण खेल्न प्रस्ताव

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चीनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच मंगलबार भेटवार्ता भएको छ । राजदूतावासका काउन्सुल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा आएको प्रतिनिधि मण्डललाई सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा...

राष्ट्रिय युवा संघको बाग्मती प्रदेश इन्चार्जमा चौलागाईं चयन

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको बाग्मती प्रदेश इन्चार्जमा महेश चौलागाईं चयन भएका छन् । युवा संघका महासचिव सुमन पुरीले सर्कुलर जारी गर्दै बाग्मती प्रदेशको इन्चार्जमा चौलागाईं चुनिएको जानकारी दिएका हुन्...

कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्न नहुने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्। ‘यदि...

भूकम्प प्रभावित परिवारलाई २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत जाजरकोट लगायतका जिल्लाका भूकम्प प्रभावित परिवारलाई २५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जा उपलब्ध गराउने आर्थिक प्याकेज ल्याएको छ । २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका...

सडकको जमिन अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सुरु

बिर्तामोड  । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सुरु गरेको छ । मेचीनगरले आफ्नो नगर क्षेत्रभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग सडकखण्डको काँकरभिट्टादेखि चारआलीसम्म अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु गरेको हो । अभियानको...

RECENT POSTS

HOT NEWS