एमयूमा स्वतन्त्र विद्यार्थी युनियन निवार्चन सम्पन्न

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएकाे छ । दिउँसो साढे ३ बजेसम्म २५ सय ८५ मत खसेको निर्वाचन अधिकृत खगेन्द्र अधिकारीले जानकारी गराए ।...

वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्री ओली आज आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय पुगे कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो...

त्रिविमा स्ववियु निर्वाचन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार स्ववियु निर्वाचन भएको छ । यसअघि उक्त क्याम्पसमा स्ववियु निर्वाचनको विवाद अदालत पुगेपछि निर्वाचन रोकिएको थियो । विवादमा उच्च अदालत, पाटनले निर्वाचन रोक्न दिएको अन्तरिक आदेशलाई निरन्तरता दिन नपर्ने...

मेयर बालेन शाहविरुद्ध संयुक्त वक्तव्य जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध महानगरपालिकाकै कर्मचारी संगठनहरुले संयुक्त वक्तव्य जारी गरेका छन् । आइतबार उनीहरुले मेयर शाहले अभिभावकीय भूमिका नदेखाएको र अनधिकृत व्यक्तिको मौखिक आदेशबाट काम गर्न कर्मचारीलाई दबाब दिइएको भन्दै संयुक्त वक्तव्य...

सामसङ ए५६, ए३६ र ए२६ फाइभजी सार्वजनिक

काठमाडौं । नेपाली बजारमा सामसङ ए५६, ए३६ र ए२६ फाइभजी स्मार्टफोन सार्वजनिक भएको छ। नेपाली बजारमा ग्यालेक्सी एफाइभ६ र एथ्री६ बजारमा उपलब्ध छन्। साथै एटु६ भने अप्रिलको पहिलो साताबाट बजारमा आउने कम्पनीले जनाएको छ। यी मोडलमार्फत...

बी डिभिजन लिगमा टुसाल युथ क्लबकाे पहिलो जित

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा श्री टुसाल युथ क्लबले पहिलो जित निकालेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा टुसालले सरस्वती क्लबलाई १–० ले पराजित गर्दे पहिलो जित निकालेको हो । टुसालको जितमा...

रास्वपाकाे बैठक भोलि बस्दै

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन्। उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ ।उनका अनुसार ३ बजेको पहिलो बैठकमा कावा सभापति अर्यालले धन्यवाद ज्ञापन गरेसँगै...

दुर्गा प्रसाईँद्वारा सरकारलाई खुला चुनौती

काठमाडौं । सरकारद्वारा खोजी भइरहेका दुर्गा प्रसाईँले सरकारलाई खुला चुनौती दिएका छन्। राजावादी आन्दोलनमा कमान्डर तोकेर आन्दोलनलाई भड्काउने र हिंसात्मक बनाउने भूमिका खेलेको आरोपमा सरकारले उनलाई खोजी गरिरहेको बेला उनले सरकारलाई २४ घन्टाभित्र आफू र पूर्वराजा...

पूर्वराजा शाहलाई जरिवाना तोकेको पत्र फिर्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर गएको काठमाडौं महानगर प्रहरीको टोली निर्मल निवासको गेटबाटै फिर्ता भएको छ । पत्र लिएर आइतबार महानगर प्रहरीको टोली निर्मल निवास पुगेको थियो । तर, उनीहरूलाई...

यस्ताे छ आजकाे माैसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । विभागका...

RECENT POSTS

HOT NEWS