सुनको आयात बढ्न सकेन
काठमाडौं । सरकारले सुन आयातमा लाग्दै आएको भन्सार महसुल घटाए पनि सुनको आयातमा भने कमी आएको छ । गत मङ्सिरदेखि सरकारले सुन आयातमा लगाउँदै आएको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो ।...
नेपाली चलचित्र ‘बिगुल’ को निर्माण घोषणा
काठमाडौं । सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘बिगुल’को निर्माण घोषणा गरिएको छ । यस चलचित्रमा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् ।
निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध...
पेरिसडाँडामा सरकारी सवारीसाधनमा आगाजनी
काठमाडौं । राजावादीको समूहले कोटेश्वरस्थित पेरिसडाँडामा सरकारी सवारीसाधनमा आगाजनी गरेका छन् ।
तीनकुनेबाट लेखिटएका प्रदर्शनकारीहरुले पेरिसडाँडामा पुगेर एउटा गाडीमा आगजनी गरको छन् भने एउटा बाइकमा तोडफोड गरेका छन् ।
नेता खनाल समाजवादी मोर्चाको प्रदर्शन सहभागी नहुने
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समाजवादी मोर्चाको प्रदर्शन र सभामा सहभागी नहुने भएका छन्।
सभालाई सम्बोधन गर्ने वक्ताको सूचीमा खनालको नाम समावेश नभएकाले पनि उनी सहभागी नभएका हुन्।तर र्याली र सभालाई आफ्नो...
बौद्ध अध्ययनको थेसिस लेख सम्बन्धी १ दिने गोष्ठी सम्पन्न
काठमाडौं । सुलक्षण कीर्ति क्याम्पस कीर्तिपुर एवं मुक्त फाउण्डेशनको सहकार्यमा लुम्बिनी बौद्ध बिश्वविद्यालय अन्तर्गत सञ्चालिन बौद्ध अध्ययन तथा दिगो विकास विषयको थेसिस लेख सम्बन्धी १ दिने गोष्ठी शुक्रबार मंगल बहुमुखी क्याम्पस कीर्तिपुरमा सम्पन्न भएको...
नियमापत्तिलाई रेकर्डबाट हटाउनुपर्ने माग
पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सभामा बोल्दै नबोलेको विषयमा लगाइएको आरोप रेकर्डबाट हटाउन माग गरेको छ। नेकपा एमालेका प्रमुख सचेत गोविन्दबहादुर नेपालीले मंगलबारको बैठकमा गरेको नियमापत्तिलाई रेकर्डबाट हटाउनुपर्ने माग गरेको हो।
मंगलबारको बैठकमा नेकपा...
एन्फाको वार्षिक साधारण सभा बैशाख २६ गते हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक साधारण सभा बैशाख २६ गते हुने भएको छ । सोमबार एन्फाको कार्यसमिति बैठकले बैशाख २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
अध्यक्ष पंकज बिक्रम नेम्वाङको...
प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । आज (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु हुनेछ । आजको बैठकमा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय...
प्रधानमन्त्री ओलीलाई कांग्रेसको पुर्ण समर्थन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसको पुर्ण समर्थन रहेको जनाएका छन् ।
उनले प्रधानमन्त्री ओलीसँगको सम्बन्ध जेलदेखिको भएको बताउँदै सम्बनध अझै झनै राम्रो भएको जनाएका हुन् ।
जाता कोइरालाद्वारा लिखित...
युक्रेन विषयक वार्ता जारी रहने छ : रुसी वार्ताकार
मस्को । एक रुसी वार्ताकारले मङ्गलबार मस्कोले युक्रेन द्वन्द्व विषयमा संयुक्त राज्य अमेरिकासँग ‘उपयोगी’ वार्ता जारी राख्ने र संयुक्त राष्ट्रसङ्घ तथा अन्य देशलाई समेत संलग्न गराउने लक्ष्य राख्ने जनाएका छन् ।
“हामीले सबै कुराबारे कुरा...

























