भौतिकमन्त्री दाहाल र जापानी राजदूत तोरुबीच भेटवार्ता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द दाहाल र नेपालका लागि जापानी राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ।  मंगलबार मन्त्रालयमा उनीहरूबीच भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ। मन्त्री दाहालले नेपालको विकासका...

कुलमान घिसिङको बर्खास्तीको विरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुलमान घिसिङको बर्खास्तीको विरोध गरेका छन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा रहेर कुलमानले राम्रो काम गरेको भनी उनको प्रशंसा गर्दै जनार्दनले यसअघि पनि लखेटिएका...

ओमप्रकाश राईको हत्या आरोपी पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा हत्या गरिएका ओमप्रकाश राईको हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका ५७ वर्षीय हिमाल बुढामगर छन् । जिल्ला...

कार्यकारी निर्देशक कुलमानलाई हटाउने निर्णयको विरोधमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा एकीकृत समाजवादीनिकट जनसंगठनहरुले विरोध प्रदर्शन गरेका छन् । कार्यकारी निर्देशक घिसिङ हटाइएको विरोधमा एकीकृत समाजवादीनिकट युवा संघ, अनेरास्ववियू लगायत जनसंठनका नेताहरूले मंगलबार...

प्रभु बैंककाे वित्तीय जनचेतनामूलक र्‍याली

बागलुङ । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले बागलुङ जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी विक २०२५ को अवसर पारेर आज एक वित्तीय जनचेतनामूलक र्‍यालीको आयोजना गरेको छ। ‘अनुसरण गर्नु अघि सोचौँ, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय...

ओम मेगाश्रीको चैत १२ गते बाँडफाँट हुने

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओमा मंगलबार अर्थात चैत १२ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आइपीओ मंगलबार बाँडफाँट गर्ने तयारी गरेको हो । आइपीओमा १८ लाख ३८ हजार...

एमसीसी रोक्न ट्रम्पलाई पत्रचार गर्ने

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई पत्रचार गर्ने भएको छ। सोमबार एमसीसी सरोकार समितिको तर्फबाट विज्ञप्ति जारी गर्दै पार्टीले पत्रचार गर्ने जानकारी गराएको हो। ट्रम्प राष्ट्रपति...

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाबाट काठमाडौं फर्किए

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाबाट काठमाडौं फर्किएका छन्। पूर्वराजा शाह शुक्रबार गोरखा गएका थिए। गोरखामा शनिबार उनले गोरखनाथ मन्दिरमा दर्शन गरेका थिए। त्यसपछि उनले आइतबार मनकामना मन्दिर दर्शन गरेका थिए। सडकमार्ग हुँदै काठमाडौं फर्किएका पूर्वराजा...

सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागाढुङ्गा ढलानस्थित सडकमा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा हाईसमा सवार हाल वतन नखुलेकी अन्दाजी २५ वर्षीया सबिना गुरूङको मृत्यु...

दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज गर्ने निर्णय

काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै उनी कार्यवाहक राष्ट्रपति पदमा पुनर्बहाली भएका छन् । तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग...

RECENT POSTS

HOT NEWS