पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता देखिएन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको जनाउनुभएको छ। बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो। पूर्वराजा शाहले गत...

नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा पुग्याे

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको जनाएका छन् । थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातसँगको भेटवार्तापछि...

पाकिस्तान र अफगानिस्तानमा भूकम्पकाे झट्का महसुस

एजेन्सी । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पका झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले दिएको जानकारी अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो । पाकिस्तानमा आएको भूकम्पको...

हाउथी विद्रोहीलाई लक्षित गर्दै अमेरिकाले यमनमा रातभर हवाई आक्रमण

यमन । हाउथी विद्रोहीलाई लक्षित गर्दै अमेरिकाले यमनमा रातभर हवाई आक्रमण गरेको छ। राजधानी साना उत्तरी प्रान्त सादाको छेउमा मंगलबार बिहानैदेखि अमेरिकी सेनाले बमबारी गरेको थियो। मार्च महिनाको मध्यदेखि यमनमा हाउथीलाई लक्षित गरी गरेको आक्रमणमा...

सुनको मूल्य बढ्याे

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ । सोमबार प्रतितोला रु एक लाख ७७ हजार ९०० मा कारोबार भएको सुन...

कलंकीमा लागेकाे आगाे नियन्त्रणमा लियाे

काठमाडौं । कलंकीमा  भीषण आगलागी नियन्त्रणमा लिएकाे छ । बिजुलीको पोलमा लागेको आगो काठमाडौं महानगरपालिकाको दमकलले नियन्त्रणमा लिन सफल भएको हो । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले केही बेरअघि आगो नियन्त्रणमा आएको जानकारी गराए...

त्रिविको स्ववियु सभापतिमा नेविसंघका दिपकराज जोशी निर्वाचित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका दिपकराज जोशी निर्वाचित भएका छन्। सोमबार भएको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टराई हराउँदै जोशी सभापतिमा विजयी भएका हुन्। जोशीले ७८९ मत ल्याउँदा भट्टले ७८१...

तुम्चको कर्णाली नदीमा पुल निर्माण नभएपछि सास्ती

हुम्ला । सर्केगार्ड, अदानचुली गाउँपालिका र मुगु जिल्लाको सोरूँ गाउँपालिकालाई जोड्ने तुम्चको कर्णाली नदीमा निर्माण सुरु भएको बेलिब्रीज अलपत्र अवस्थामा रहेको छ । पुल निर्माण नभएपछि स्थानीयवासीले सास्ती खेप्न बाध्य छन् । पुल निर्माणको जिम्मा पाएको...

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान

काठमाडाैं । तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र अन्तिम उपाधि हो । गुरुङले गत वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि...

रवि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति जिम्मेवारीमा फर्किए

काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति जिम्मेवारीमा फर्किएका छन् । उनी साढे ५ महिनापछि पार्टी कार्यालय फर्किएका हुन् । उनी कार्यालयमा फर्कदा कार्यवाहक सभापति डिपी अर्याल, विराजभक्त श्रेष्ठ लगायत नेताहरुले स्वागत गरेका थिए...

RECENT POSTS

HOT NEWS