महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरे

बैङकक। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरेका छन् । बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैङ्ककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले...

कुलमानकाे पहिलोपटक धारणा सार्वजनिक

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेपछि कुलमान घिसिङले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले धारणा सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै घिसिङले आम...

एक्युआई निकै अस्वस्थ्यकर बिन्दुमा

काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरको वायु प्रदूषणको मात्रा निकै खराब स्तरमा पुगेको छ । बिशेष गरी काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) निकै अस्वस्थ्यकर बिन्दुमा पुगेको छ । वायु प्रदूषण...

आज वायु प्रदूषणको मात्रा घट्याे

काठमाडौं ।  हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौँ नं मा सूचीकृत भएको छ...

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने भक्तपुर, भक्तपुर नगरपालिका-५ घर भएका २८ वर्षीय सुरेश माकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सुरेशले...

१४३ दशमलव ५५ मेट्रिक टन फोहोर सङ्कलन

काठमाडौं । ‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’ सँगको साझेदारीमा काठमाडौं उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक टन फोहोर सङ्कलन गरेको छ । उक्त कार्य १०० भन्दा बढी...

नेप्से झिनो अंकले वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले वृद्धि भएको छ। बुधबार २५.३१ अंकले बढेको नेप्से बिहीबार करिब ३ अंकले बढेको हो। योसँगै यो साता नेप्से परिसूचक २७०२.८६ विन्दु कायम भएको...

हिंसात्मक बनाउने काम सरकारबाट भएको आरोप

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत १५ गते भएको घटनालाई हिंसात्मक र उत्तेजित बनाउने काम सरकारबाट भएको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा राप्रपा नेपालका प्रवक्ता स्वर्गीय बसन्तमान सिंह अधिकारीको १३ औँ दिनको पुण्यतिथिमा...

अधिकृत सरोज गुरागाईं नियमित जिम्मेवारीमा फर्किए

काठमाडौं । ३ महिना १४ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन्। कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उनी आज कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन्। मेयर बालेन शाहको निर्देशनमा महानगर प्रहरीको...

बिम्स्टेक क्षेत्रीय एकताको भावनाका साथ अघि बढ्नुपर्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने जनाएकी छन्  । बैंककमा आयोजित छैटौँ बिम्स्टेक शिखर सम्मेलन...

RECENT POSTS

HOT NEWS