मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्ने निर्णय
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले विभिन्न चार टोली बनाएर विभिन्न स्थानका...
शिक्षा ऐन सम्बोधन गर्न आग्रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । सो पार्टीले शिक्षकको आन्दोलनप्रति एक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रका...
सडकमा सिठ्ठी बजाएर शिक्षककाे विरोध प्रदर्शन जारी
काठमाडौं । गत चैत २० गतेदेखि सुरू भएको शिक्षक अन्दोलन रोकिने छाँट छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिक्षकहरूको माग सरकारले सुन्ने जनाए पनि उनीहरू विश्वस्त हुन नसकेका हुन् ।
आइतबार उनीहरूले माइतीघरदेखि नयाँबानेश्वरसम्मको...
सुकुन्दा साहित्य पालाले मनाए महाकवि गिरिजाप्रसाद जोशीको जन्म जयन्ति
काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसको सुकुन्दा साहित्य पालाद्वारा महाकवि गिरिजाप्रसाद जोशीको तेश्रो पटक ८६ औ जन्म जयन्ति मनाएको छ ।
चैत २१ गते बिहिबार राती ८ बजेदेखि १० बजेसम्म गुगुल मिट मार्फत भएकाे कार्यक्रममा चैत्र...
‘प्रदूषण सङ्कटकाल’ घोषणा गर्नुपर्ने माग
काठमाडौं । गत सातादेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायुको गुणस्तर खस्किँदै निरन्तर अस्वस्थकर तह कायम भएपछि सरकारले विलम्ब नगरी 'प्रदूषण सङ्कटकाल' घोषणा गर्नुपर्ने माग केही विज्ञहरूले गरेका छन्।
अधिकारीहरूका अनुसार उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजनाले एक्यूआई...
कमलपोखरी पुनःभरण गरेर पानीको सतह प्रणाली विकास गर्न निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले कमलपोखरीमा पुनःभरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न निर्देशन दिएकी छिन् ।
कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणमा भइरहेका कामको आज अनुगमन गर्दै उनले सार्वजनिक निर्माण विभाग...
आजदेखि वर्डक्याम्प नेपाल २०२५ सुरु
काठमाडौं । प्रविधिको महाकुम्भ मेलाको रूपमा हेरिएको वर्डक्याम्प नेपाल २०२५ आजदेखि काठमाडौंमा सुरु भएको छ । वर्डक्याम्प चन्डोलस्थित कुन्डलिनी दरबारमा सुरु भएको हो ।
भोलिसम्म चल्ने उक्त कार्यक्रममा सूचना प्रविधि क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी...
प्रधानमन्त्री ओली र मोदीबीच ३५ मिनेट एक्लाएक्लै वार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा ३५ मिनेट एक्लाएक्लै वार्ता भएको छ ।
बैंककस्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा...
सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल डेरा गरी बस्ने सिराहा धनगढी नगरपालिका-७ गोलबजार घर भएका २७ वर्षीय राम बिहारी साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रेम सम्बन्धमा...
प्रमले मधेश प्रदेश सभामा सम्बोधन गर्ने
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली चैत २६ गते मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्।
मधेश प्रदेश सभामा आज बिहान बसेको सर्वदलीय बैठकले २६ गते प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्नेबारे निर्णय गरेको हो।
२६ गते प्रधानमन्त्री...

























