प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविही

काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन् । जानकारीबिनै दुई/तीन महिनादेखि सम्पर्कविही भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ । लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले...

पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भ्रामक

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ। भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम...

सार्वजनिक भएका घृणायुक्त अभिव्यक्ति बन्द गर्न ध्यानाकर्षण

काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्ति बन्द गर्न ध्यानाकर्षण गराएको छ । राजधानीमा भइरहेका प्रदर्शनमा वक्ताहरूले गरेका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले त्यस्तो कार्य रोक्न भनेको हो । आयोगका तर्फबाट सहसचिव...

आगलागी हुँदा चार जनाको मृत्यु

काठमाडौं । शुक्रवार राती करिब ८ बजे बर्दियाको गुलरिया नगरपालिका ४ तुलापुरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा...

नेताहरूलाई थुनेर देश चलाउँछु भन्दा दीपावली : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट पछाडि फर्कने वा विकल्प खोज्नतिर लागे फेरि अर्को जुनी खेर जाने जनाएका छन्। शुक्रबार कांग्रेस अर्घाखाँची पहिलो जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले समस्याहरू हल गरेर जानुपर्ने...

प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लियाे

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँको आन्दोलनसँग त्रस्त राज्य र प्रहरी प्रशासनले प्रदर्शनमा अवरोध गरिरहेको छ भने तीनकुने तथा भक्तपुरतर्फ आन्दोलनका लागि जान लागेका प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिइरहेको छ। व्यवसायी दुर्गा प्रसाईँले अगुवाइ गरेको ‘राष्ट्र बचा‍औँ’ अभियानको...

प्रेस काउन्सिल नेपालको द्वन्द्व बढाउने सामग्री हटाउन निर्देशन

काठमाडौं । प्रेस काउन्सिल नेपालले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंसँग जाेडिएका भिडिओसहित असान्दर्भिक, अफवाह फैलाउने तथा द्वन्द्व बढाउने सामग्री हटाउन विभिन्न मिडिया तथा युट्युब च्यानललाई निर्देशन दिएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले त्यस्ता सामग्री हटाउन निर्देशन दिएको हो...

प्रसाईंमाथि अघोषित नजरबन्दको विरोध

काठमाडौं । सरकारले दुर्गा प्रसाईंमाथि लगाएको अघोषित नजरबन्दको विरोध जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन सरकारलाई सच्चिन आग्रह गरेका छन्। धरपकड र दमनले कुनै पनि खालका समस्याको समाधान नहुने जनाउँदै उनले शुक्रबार सामाजिक सञ्जाल...

‘नजरबन्द’मा परेका प्रसाईंले मानव अधिकार टोलीसँग भेट्न अस्वीकार

काठमाडौं । शुक्रबारदेखि सरकारको ‘अघोषित नजरबन्द’मा परेका मेडिकल ‘राष्ट्र बचाऔं’ महाअभियानका अभियान्ता एवम् मेडिकल व्यावसायी दुर्गा प्रसाईंको घरमा राष्ट्रिय मानव अधिकारको टोली पुगेको छ। यद्यपि प्रसाईँ पक्षले मानव अधिकार टोलीसँग भेट्न अस्वीकार गरेको बुझिएको...

वैदेशिक व्यापारमा संकुचन: दबाबमै अर्थतन्त्र

अर्थमन्त्रीले मुलुकको अर्थतन्त्र लयमा फर्किएको दाबी गरिरहँदा आर्थिक सूचकले भने दबाब कायमै रहेको देखाएका छन्। अर्थतन्त्रका बाह्य सूचकमा सुधार भए पनि आयात, निर्यातसहित  समग्र वैदेशिक व्यापारमा संकुचन आएको छ। चालु आर्थिक वर्षको चार महिनामा...

RECENT POSTS

HOT NEWS