रामिडाँडामा गएकोे भूकम्पमा परेर १३ जना घाइते

रुकुम पश्चिम । सोमबार दिउँसो जाजरकोटको रामिडाँडामा गएकोे भूकम्पमा परेर रुकुम पश्चिममा सात र जाजरकोटमा ६ जना गरी १३ जना घाइते भएका छन् । यसैगरी, जाजरकोटमा तीनवटा घर भत्किएको जानकारी जिल्ला प्रहरी जाजरकोटमा डिएसपी सन्तोष...

चीनबाट १० करोड बराबरकाे सामग्री नेपाल ल्याइँदै

काठमाडौं  । जाजरकोटमा गएको भूकम्पबाट पीडितलाई सहयोग गर्न जनवादी गणतन्त्र चीन सरकारले १० करोड रुपियाँ मूल्य बराबरका सामान नेपाल  पठाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, चीनले पठाएका १० करोड बराबर...

कीर्तिपुर नगरपालिकालाई १९ बुँदै ज्ञापनपत्र

कीर्तिपुर, कात्तिक २० गते । समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले विकासमुखी, जनमुखी, प्रभावकारीे कार्यसम्पादनको माग गर्दै कीर्तिपुर नगरपालिकालाई १९ बुँदै ज्ञापनपत्र बुझाएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीलाई सोमबार एक कार्यक्रमकाबीच मोर्चाको अनुगमन समितिका...

‘हराउँछु म तिम्रै कल्पनामा म्यूजिक भिडियाे सार्वजनिक

काठमाडाैं ।  सर्वजनिक बहुभाषि गायक तथा सङ्गितकार सुर्य राईको दनुवार को हराउँछु म तिम्रोकल्पनामा कृपा टिभी युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गायक राई धेरै लामोसमय देखि नेपाली गित सङ्गीत छेत्रमा सकृय हुनुहुन्छ,दर्जनौ भाषा भाषी...

जाजरकोटमा फेरि ठूलो भूकम्पको धक्का

काठमाडौं । जाजरकोटमा सोमबार अपराह्न पुनः भूकम्पको धक्का मापन गरिएको छ । जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ५.८ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । गएको शुक्रबार राति...

अन्तरनिकायगत सरुवा गर्ने तयारी

काठमाडौं । सरकारले एकैसाथ ५० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदमा कम्तिमा ५५ जना सहसचिवहरुको सरुवा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव लगेको छ । प्रधानमन्त्री...

भक्तपुरमा तिहारका लागि पाला बन्दै

भादगाउँ । नेपालीहरुको दोस्रो ठूलो पर्व हो तिहार । तिहारको प्रमुख विशेषतामध्ये एक हो दिपावली अर्थात् झिलिमिली बत्ती बाल्ने । पछिल्ला केही दशकयता विद्युतीय बत्तीको प्रयोग बढे पनि माटोको दियो बाल्ने परम्परागत प्रचलन पनि...

सेयर बजार दोहोरो अंकको वृद्धि

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.३० अंक बढेर १८४७ विन्दु कायम भएको छ । कुल १९९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने १२...

पुतली बाजेको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली

काठमाडौं । कलिन फिलिप स्मिथ (पुतली बाजे) को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। सोमबार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अन्नपूर्ण नेचुरल हिस्टोरी म्युजियममा राखिएको हो। जन्मले बेलायती नागरिक भए पनि नेपालमा बसेर...

एमाले एक महिना नबित्दै पुनः विपक्षमा

काठमाडाैं । सत्ता गठबन्धनभित्रको विवादमा खेल्दै कोशी प्रदेशमा विद्रोहीलाई साथ दिएको नेकपा (एमाले) एक महिना नबित्दै पुनः विपक्षमा पुगेको छ। एमालेले केदार कार्की नेतृत्वको सरकार छाडिसकेको छ। एमाले सोमबारदेखि प्रदेश सभामा विपक्षी लहरमा बस्ने भएको...

RECENT POSTS

HOT NEWS