बिष्णुमति बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडाैं । नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटीको बिष्णुमति बृहत सरसफाई कार्यक्रम सम्पन्न गत शनिबार सम्पन्न भएकाे छ । गत शनिबार भएकाे कार्यक्रममा काठमाडौं महानगरपालिका वडा १३ टंकेश्वर धाैखेल स्थित कमरेड मदनभण्डारी उध्यायन पार्कमा बृक्षारोपन स्थलमा...

‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले खर्चको अभावमा संस्कार छोड्नु नपरोस् भन्दै ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएका छन्। सोमबार फेसबुकमा स्ट्याटस राख्दै मेयर बालेन शाहले 'भेटौंला, महानगरबासीको दुःख मेटौंला' कार्यक्रम अन्तर्गत महानगरबासीलाई विपन्न...

स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै संघले विरोध

काठमाडाैं । नेपाल चिकित्सक संघले ललितपुरस्थित पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा विरोध गरेको छ। कात्तिक १८ गते ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै संघले विरोध गरेको हो। पाटन अस्पतालमा उपचार...

जुवातास खलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्लु स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भएका ३५ वर्षीय हेमराज अवस्थी समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईबाट अवैध लागूऔषध गाँजा १० केजीसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य घर भएका २२ वर्षीय सदुला अन्सारी र भारत बिहार राज्य...

साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई दश बोरा सम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरुसँग समन्वय गर्दै तीन...

काेराेना कालमा बन्द भएका हलहरू अझै बन्द

कटारी । कुनै समय उदयपुरको कटारीस्थित चन्द्र टाकिजमा फिल्म हेर्ने दर्शकको व्यवस्थापन गर्न हल सञ्चालकलाई हम्मेहम्मे पर्थ्यो । उदयपुरको पश्चिम क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका दर्शकहरुको यहाँ भीड लाग्ने गर्थ्यो । करिब तीनदशक यो हलले...

भूकम्पमा परी तीन जना जिल्ला बाहिरका व्यक्तिको मृत्यु

रुकुमपश्चिम । रुकुमपश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरका व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्‍याग्निच्यूडको भूकम्पमा जिल्ला बाहिरका तीन व्यक्तिको मृत्यु भएको हो । कामको सिलसिला रुकुमपश्चिमको आठबीसकोट...

“उद्धार खवर अन्तर्राष्ट्रिय म्युजिक अवार्ड-२०२३” का लागि आवेदन खुला

काठमाडौं । उद्धार खवरको आयोजनामा अन्तरराष्ट्रिय म्युजिक अवार्ड २०२३ र सांगितक यात्रा हुने भएको छ । उद्धार खवरको मुख्य आयोजना र के.पी. इन्टरनेशनल ट्रस्ट मेथोडोलोजी प्रा।लि।को सह आयोजकमा चार वटा देश सिंगापुर,कम्वोडिया, थाइल्याण्ड र...

गहिरो निदाउने तरिका !

काठमाडाैं | अनिन्द्राले रोग निम्त्याउँछ । जब राम्ररी निन्द्र पर्दैन, हाम्रो शरीर भद्दा हुन्छ । काम गर्न जाँगर चल्दैन । मस्त सुत्न नसक्नु वा गहिरो निन्द्रा लिन नसक्नु आफैमा शारीरिक तथा मानसिक जटिलता हो...

RECENT POSTS

HOT NEWS