कांग्रेसले ५० लाख रुपैयाँ र एस पार्टीद्वारा २५ लाख रुपैँया बुझाए
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसले ५० लाख रुपैयाँ र एकीकृत समाजवादी नेकपा एसले २५ लाख रुपैँया बुझाएका छन्।
दुवै दलका नेतृत्वले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...
एन्फाले यमनविरुद्धको खेलका लागि आवश्यक तयारी
काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) ले एएफसी एसिया कप र फिफा विश्वकपकाे प्रारम्भिक संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमनविरुद्धको पहिलो लेगका लागि तयारी थालेको छ ।
मंगलबार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा एन्फाले यमनविरुद्धको...
माकुनेकाे पार्टीद्वारा प्रधानमन्त्रीलाई २५ लाखको चेक हस्तातरण
काठमाडौं । भूकम्प पीडितको सहयोगका लागि नेकपा एकीकृत समाजवादीले २५ लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तातरण गरेकाे छ ।
मंगलबार एकीकृत समाजवादीको प्रतिनिधि मण्डलले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर चेक हस्तातरण गरेकाे छ ।
२०८० कात्तिक १७...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ गुरूङ टोलमा राम बहादुर डाँगीको धान दाउने क्रममा भे.२ च ६७४ नम्बरको ट्याक्टरमा जोडिएको थ्रेसरमा सोमबार दिउँसो आगलागी हुँदा करिब २६ कुईन्टल धान र ट्याक्टरको ईन्जिन बाहेक अन्य सबै...
यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (२१ कात्तिक २०८०, मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन...
बाजुरा केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं । बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार मध्याह्न १२ बजेर ५८ मिनेटमा बाजुरा केन्द्र भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि जाजरकोट केन्द्र भएर...
श्रीमतीसहित ६ जनाको भूकम्पमा परी ज्यान गयाे
जाजरकोट । भेरी नगरपालिका–१ का ४० वर्षीयका उदय विक आज मात्र घर पुगेका छन्। उनी गत वर्ष कार्तिक ३० मा वैदेशिक रोजगारका लागि मलेसिया गएका थिए।
शुक्रबारको भुकम्पमा परी उनले श्रीमती जानुका सुनार (३०), छोरीहरु...
यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक
काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो ।
भाइटीकाका दिन...
निफ्राले ४.२१०५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकबाट कर प्रयोजनसहित नगद लाभांश दिने...
राहत वितरणमा एकरूपता अपनाउन रास्वपाको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जाजरकोट भूकम्पका पीडितलाई राहत वितरणमा एकरूपता अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर रास्वपाले ६ बुँदे ध्यानाकर्षण गराएको हो ।
रास्वपाले राहत सामग्री वितरणमा सडक...
























