नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरहरुलाई आह्वान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरहरुलाई आह्वान गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर...
अल्पकालीन युद्धविरामको सम्भावना छ : इजरायली प्रम बेन्जामिन
काठमाडाैं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याह्युले मानवीय संकटलाई मध्यनजर गर्दै अल्पकालीन युद्धविरामको सम्भावना रहेको जनाएका छन् ।
गाजामा स्थल, जल तथा हवाइ क्षेत्रबाट भीषण आक्रमण गरिरहेको अवस्थामा उनले अल्पकालीन युद्धविराम हुनसक्ने बताएका हुन् । ‘मानवीय संकटलाई मध्यनजर...
नेप्से अघिल्लो दिनको तुलनामा ११.२२ अंकले बढेर १ हजार ८५८ विन्दुमा कायम
काठमाडाैं । आज मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ ।
बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११.२२ अंकले बढेर १ हजार ८५८ विन्दुमा कायम भएको छ । कूल १४४ कम्पनीको मूल्य बढ्दा ८३ कम्पनीको...
विश्वबजारमा कच्चा तेलको भाउ घट्याे
लन्डन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेर साढे २ महिनायताकै न्यूनस्तरमा ओर्लिएको छ । विश्वका ठूलो तेल उत्पादक देशहरू साउदी अरब र रुसले तेलको भाउलाई टेवा दिन उत्पादन कटौतीलाई लम्ब्याउने निर्णयको प्रभावलाई चीनबाट आएको...
कथानक चलचित्र चित्राकाे पहिलाे गीत सार्वजनिक
काठमाडाैं । कथानक चलचित्र ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक गरिएको छ ।
नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ ।...
मधेस प्रदेश सरकारले भूकम्पबाट प्रभावित जिल्लामा ६० लाखको राहत पठाउने
काठमाडौं । गत शुक्रबार गएको भूकम्पबाट प्रभावित कर्णाली प्रदेशका जिल्लामा मधेस प्रदेश सरकारले ६० लाख मूल्य बराबरको राहत सामग्री पठाउने निर्णय गरेको छ।
सोमबार बसेको मधेस प्रदेश सरकारको विपत् व्यवस्थापन समितिको बैठकले जाजरकोट र रुकुम पश्चिम...
तालबाराहीको पूरानो मन्दिर भत्काएर नयाँ मन्दिर बनाउन शिलन्यास
पोखरा । तालबाराही मन्दिर पुग्ने भक्तजनले अहिले मुख्य मन्दिरको अवशेष मात्रै देख्न पाउँछन्। भत्काइएको मूल मन्दिरको अवशेष रातो कपडाले छोपेर राखिएको छ। मन्दिर दर्शन गर्न आएका भक्तजन सहायक मन्दिरमा पूजाअर्चना गरेर फर्कन्छन्।
प्यागोडाशैलीमा बनेको तालबाराहीको...
सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी
काठमाडौं । चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी भयो। असोज ३ गते आममाफी पाएपछि मृतककी श्रीमती भारती मानन्धरले अनसन सुरु गरिन्। सरकारले...
आगामी हप्तादेखि कोरला नाका सञ्चालन हुने
म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ। गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएसँगै स्थानीयवासीमा खुसियाली छाएको जनााए।
‘सरकार, जनप्रतिनिधि र सुरक्षा...
संघीय संसदको भवन दुई महिनाभित्र निर्माण सम्पन्न
काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणाधिन संघीय संसदको भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्।
मंगलबार शहरी विकास मन्त्रालयले संसद भवनभित्र प्रयोग गरिने प्रविधिहरुको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले...

























