अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार : उपराष्ट्रपति

सिङ्गापुर । चीनका उपराष्ट्रपति हान झेङले बुधबार अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताएका छनु । आगामी साता सान फ्रान्सिस्कोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अमेरिकी समकक्षी जो बाइडेनबीच अपेक्षित शिखर...

एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रमेश हमाललाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष प्रमेश हमाललाई दिइएको छ । हमाललाई कार्यबाहकको जिम्मेवारी दिएर अध्यक्ष माधवकुमार नेपाल मंगलबार चीन भ्रमणमा गएका हुन् । अध्यक्ष नेपाल नेतृत्वको १५ जनाको टोलीले...

नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय

काठमाडौं, २२ कात्तिक । उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका प्रधानमन्त्रीका परराष्ट्र...

प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा प्रतिबन्ध

कञ्चनपुर । तिहारका बेला प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिबन्ध लगाएको छ । वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । प्लाष्टिकबाट बनेका...

लप्से झरनामा महोत्सव हुने

काठमाडौं । नुवाकोट, शिवपुरी गाउँपालिका–६ स्थित लप्से झरनालाई लक्ष्य गरी यही कात्तिक २५ गते महोत्सव गरिने भएको छ । काठमाडौं, गाेंगबुबाट २५ किमी उत्तर पर्ने सो झरनास्थल टोखा हुँदै पुग्न करिब एक घन्टा लाग्छ...

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडाैं । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका –१० घर भई काठमाडौंको नागार्जुन–६ रामकोट बस्दै आएकी ३९ वर्षीय सुनिता कर्माचार्य पक्राउ परेको प्रहरीले जानकारी...

एटिएम मेसिन तोडफोड गरेको आरोपमा भारतीय पक्राउ

कास्की ।  पोखरा महानगरपालिका–८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा १ जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले भारतको बिहार घर भइ पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २० वर्षीय...

सयपत्री बेचेर नौ लाख आम्दानी

कमलामाई (सिन्धुली) । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो...

भुकम्प पीडितलाई रु १० करोड सहयोग

काठमाडौं । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) ले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको छ । स्वीजरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपत् प्रतिकार्य आपत्कालीन कोष (डिआरइएफ) मार्फत नेपाल रेडक्रस सोसाइटीलाई...

टी-२० विश्वकप पुगेका क्रिकेटरलाई जनही १३ लाख पाउने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख रुपैयाँ नगद पुरस्कार दिन सरकारसमक्ष सिफारिस गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका...

RECENT POSTS

HOT NEWS