कारोबारको चौथो दिन नेप्सेमा झिनो अंकको सुधार
काठमाडौं । साता कारोबारको चौथो दिन नेप्सेमा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा सूचीकृत २८८ कम्पनीहरुको ३१ लाख ५७ हजार ६२...
कृषिको आम्दानीले खान अपुग
मनहरी । बागतमी प्रदेशमा कृषि पेशामा आवद्ध ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खान नपुगेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार यस प्रदेशमा ५५ दशमलव नौ प्रतिशतलाई...
एटिएम मेसिन तोडफोड गरेको अभियोगमा एक जना पक्राउ
कास्की । पोखरा महानगरपालिका-८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई गएराति प्रहरीले पक्राउ गरेको छ...
न्यायाधीशहरुले भूकम्प प्रभावितका लागि आर्थिक सहयोग गर्ने
काठमाडौं । अदालतका न्यायाधीश तथा कर्मचारीहरुले जाजरकोट भूकम्पका प्रभावितका लागि आफ्नो तलब काटेर आर्थिक सहयोग गर्ने भएका छन् ।
बुधबारको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधान्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबाट ७ दिन, उच्च अदालतका न्यायाधीशहरुबाट ५...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
रोल्पा । रोल्पा नगरपालिका-१ हरिगाटीना बस्ने पूर्ण बहादुर घर्तीको गोठमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने खुम बहादुर घर्ती र होम बहादुर घर्तीको घर तथा गोठमा समेत आगलागी हुँदा पूर्ण बहादुर घर्तीको गोठ तथा...
मानवसेवा आश्रममा आश्रित परिवारलाई न्यानो कपडा बितरण
मोरङ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले बिराटनगर महानगरपालिका-१० स्थित मानवसेवा आश्रममा आश्रित परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ ।
नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोलाले बुधबार आयोजित कार्यक्रममा आश्रममा...
भूकम्पमा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाउने
काठमाडौं । सरकारले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको उद्धार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।
‘भूकम्पका घाइतेहरुको...
तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली नेपाल आइपुगे
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली नेपाल आइपुगेको छ ।
पाँच दिने भ्रमण योजनासाथ साथ आएको टोली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । उक्त टोलीलाई राष्ट्रियसभाकी...
नेकपा उपत्यका ब्युरोले गर्यो ३२ लाख बराबरको राहत संकलन, आजै महासचिवलाई हस्तान्तरण गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले रुकुम पश्चिम र जाजरकोटका भुकम्प प्रभाबितका लागि ३२ लाख बराबरको राहत संकलन गरेको छ।
काठमाडौंको कपुरधारास्थित नेकपा उपत्यका ब्युरो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरि समग्र ब्युरो अन्तर्गतका जिल्लाहरुबाट...
पुरुष एसिया कप क्रिकेटमा नेपालले समूह चरणमा भारत र पाकिस्तानको सामना गर्ने
काठमाडौं । १९ वर्ष मुनिको पुरुष एसिया कप क्रिकेटमा नेपालले समूह चरणमा भारत र पाकिस्तानको सामना गर्ने भएको छ।
एसियन क्रिकेट परिषद् (एसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’मा परेको...
























