जाजरकोटमा आज फेरि भूकम्पको धक्का महसुस
काठमाडौं । जाजरकोटमा आज बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प गएको हो ।
जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक...
खुकुरी प्रहार तथा कुटपिट गरी ज्यान मार्ने दुई जना पक्राउ
काठमाडौं । झापा, भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका- ५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा...
चीनको जिडिपी ५ दशमलव ४ प्रतिशतले वृद्धि हुने
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले चीनको वास्तविक कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२३ मा ५ दशमलव ४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।
आइएमएफका प्रथम उपप्रबन्ध निर्देशक गीता गोपीनाथले चीनको भ्रमण गरेपछि जारी...
महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग प्रदान
काठमाडौ । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुमपश्चिम र वरपरका जिल्लाका भूकम्पपीडितहरुको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप राहत...
रत्न राज्यलक्ष्मी क्याम्पसका विद्यार्थीहरुको सांस्कृतिक भ्रमण
ललितपुर । ‘झीगु संस्कृती म्हसिका’ भन्ने मुल नाराका साथ कार्तिक २० गते सोमबार रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर दोस्रो सेमेस्तरमा अध्ययनरत विद्यार्थीहरुको सांस्कृतिक भ्रमणका क्रममा खोकना (खोना), बुङ्ग,मच्छिन्द्र बहाल, ह्येग्रिव भैरव, मनकामना ,प्रथमपुर बिहार, कार्यबिनायक...
साउदीमा नेपाली किन पर्छन् जेलमा ?
काठमाडौं । पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र...
इन्जीनियर देवदास मानन्धरकाे अन्तिम दाह संस्कार
काठमाडौं । नेपालभाषा उन्वयनमा विशेष योगदान दिएका नेपालभाषा शिक्षाविद्, लिपि विशेषज्ञ इन्जीनियर एवम् देवदास मानन्धर न्हूदँ समारोह समितिका सदस्य देवदास मानन्धरको अन्तिम संस्कार आज सम्पन्न भएको छ ।
मानन्धरको अन्तिम श्रद्धाञ्जलि दिनका निम्ति पुर्व उप–प्रधानमन्त्री...
तिहारले बढायो सुनचाँदीको कारोबार
काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने...
गोर्खा ब्रुअरीले भूकम्प पीडितलाई १ करोड रुपैयाँ सहयोग प्रदान
काठमाडौं । गोर्खा ब्रुअरीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
भूकम्प पीडितको पुनस्र्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ प्रदान गरेको गोर्खा ब्रुअरीले जारी गरेको विज्ञप्तिमा उल्लेख...
टेलिकमले ग्राहकको सहजता लागि शर्टकोड कोडहरूको व्यवस्था
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजता लागि विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरूको व्यवस्था गरेको छ । तर सबै ग्राहकलाई ती शर्टकोड थाहा हुँदैन ।
स्मार्ट तरिकाले टेलिकमको सेवा प्रयोग गर्न चाहनुहुन्छ भने यी शर्टकोडहरू प्रयोग...

























