‘पद्मश्री साहित्य पुरस्कार’
काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई (मनु उपन्यासका लागि) एक समारोहबिच अर्पण गरिएको छ ।
मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक, सांस्कृतिक उपन्यास हो । मूल...
बालिकाकी आमासहित चार जनालाई कारागार पठाउन आदेश
काठमाडौं । सरकारले दशैंअघि दिने भनेको ६ अर्ब रुपैयाँ अझै भुक्तानी नभएको निर्माण व्यवसायीहरुले जनाएका छन् ।
आफूहरुसँग १५–१५ दिनमा रकम भुक्तानी गर्ने सहमति भए पनि सरकारले निकासा नगरेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन...
विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-१२ भोटेवहाल डेरा गरी बस्ने म्याग्दी घर भएका ४९ वर्षीय चक्र बहादुर तुलाचनको कोठाबाट कोही नभएको अवस्थामा ताल्चा फुटाई विभिन्न सुन तथा चाँदीका गरगहना र नगद २ लाख ७० हजार रूपैयाँ...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । धनकुटाका१३ वर्षीया बालिकाकलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय राम बहादुर कटुवाल रहेका छन्...
नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पायाे
काठमाडौं । टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो...
नबिलको नाफा घट्यो
काठमाडौं । इम्पेरिमेन्ट चार्ज बढ्दा नबिल बैंकको नाफा खस्किएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार...
सुनको मूल्य बढ्याे
काठमाडौं । साताको अन्तिम कारोबारका दिन सुनको मूल्य बढेको छ ।
शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला २ सयले बढेर १ लाख १५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, बिहीबार मात्रै प्रतितोला १ लाख...
ख्यातिप्राप्त कलाकारहरूद्वारा तयार पारिएका मुहार चित्र प्रदर्शनी
काठमाडाैं । कलाकार सुषमा राजभण्डारीको १९औँ एकल चित्रकला तथा ख्यातिप्राप्त कलाकारहरूद्वारा तयार पारिएका मुहार चित्र प्रदर्शनीको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपाल आर्ट काउन्सिल बबरमहलमा शुभारम्भ गरेका छन्।
कलाकार राजभण्डारीको माई जर्नी शीर्षकको चित्रकला प्रदर्शनीमा...
तारा एयरका दुई पाइलट निलम्बित
काठमाडाैं । रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड (निलम्बन) गरेको छ।
प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन भएको हो। उनीहरुबारे थप अनुसन्धान...
प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक
सल्यान । जिल्लाको शारदा नगरपालिकाले प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिवन्ध लगाएको हो।
तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको प्रयोग गर्न आग्रह गर्दै प्लास्टिकका...

























