विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटे

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत फूल खेती गरिएको हो...

नेपाल सम्बतकाे अवसरमा सरसफाई तथा शुभकामना आदानप्रदान

काठमाडाैं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले नेपाल संवत तथा शंखधर शाख्वाको स्मरणमा कातिक १८ गते शनिबार सरसफाइ, २८ गते प्रभातफेरि र मंसिर ६ गते टुक्च्चा तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । सोमबार...

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

काठमाडौं। गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत...

डेङ्गु रोगका बिरामी बढ्दै

तानसेन । पछिल्ला वर्षहरूमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । पाल्पामा पछिल्लो तीन वर्षको अवधिमा डेङ्गुका बिरामी ह्वात्तै बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। तीन वर्षअघि जिल्लाका विभिन्न स्थानमा गरी जम्मा १४ जनामा...

तत्कालीन प्रमुख रामचन्द्र चौधरीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख रामचन्द्र चौधरीसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार उक्त नगरपालिका अन्तर्गत चाँदी खोलाको पूर्वाधार उपयोग कर सङ्कलनको लागि लगाइएको...

नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदमा भर्ना आव्हान

  काठमाडौं। नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदमा भर्ना आव्हान गरेको छ । सेनाले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै २२९ जना सहायक सेनानीका लागि आवेदन खुल्ला गरेको छ । जसमा खुल्ला १२२, महिला १७, जनजाति...

अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर

सिड्नी । अलराउन्डर मिच मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् । ग्लेन म्याक्सवेल गल्फ कार्ट (बग्गी) बाट लडेर चोटका कारण...

धुलिखेलबाट दश क्विन्टल चिनी बरामद

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन...

ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, कालिन्जोर पुल नजिक बिहीबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । कालिन्जोर पुलदेखि करिब सय मिटर पूर्वतर्फ बिग्रिएर रोकिराखेको बीआर ०६ जीडी ३१४१...

दुर्घटना न्यूनीकरणका लागि मापसे जाँच

लेखनाथ । प्रहरीले बिहीबार प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ सेवन(मापसे) जाँच गरेको छ । प्याराग्लाइडिङ उडानका क्रममा मापसे गर्दा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि मापसे जाँच गरिएको हो । यदाकदा पोखरामा प्याराग्लाइडिङ दुर्घटनासमेत हुने गरेको...

RECENT POSTS

HOT NEWS