क्यानले नेपाल र यूएईबीचको सेमिफाइनल खेल घरमा नै बसेर हेर्न आग्रह
काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत नेपाल र यूएईबीचको सेमिफाइनल खेलका लागि ३५ सय टिकट बिक्री गर्ने भएको छ।
क्यानले बिहीबार सूचना जारी गर्दै मुलपानीमा हुने...
अर्बपति एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिका विषयमा गम्भीर
टेस्ला तथा एक्स लगायतका कम्पनीका मालिक रहेका अर्बपति एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिका विषयमा गम्भीर टिप्पणी गरेका छन् ।
उनका अनुसार आर्टिफिसियल इन्टेलिजेन्सले पृथ्वीबाट मानिसकै अस्तित्व लोप गराउन सक्ने खतरा रहेको छ ।
कमेडियन जो रोगानको...
विश्व बैंकबाट झण्डै १४ अर्ब रुपैयाँ सहायता
काठमाडौं । नेपालले स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि विश्व बैंकबाट झण्डै १४ अर्ब रुपैयाँ सहायता लिएको छ । यसमध्ये १० करोड डलर (झण्डै १३ अर्ब ३० करोड रुपैयाँ) सहुलीयतपूर्ण ऋण र ३८ लाख ४० हजार...
योगप्रसाद ढकाललाई गरेको कैद मिनाह बदर
काठमाडाैं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने योगप्रसाद ढकाललाई गरेको कैद मिनाहलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर जेलमा रहेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले...
बागलुङका ग्रामीण बस्तीका घरघरमै देखिन थाले चितुवा
बलेवा (बागलुङ) । गाउँमा घर रित्ता छन् । पाखो बारीमा रुख हुर्किरहेका छन् । खेतका फाँट कुकाठले भरिएर जङ्गल बनेको छ । बस्ती नजिकका पाखा केही वर्षअघि गाईबस्तुको चरिचरण क्षेत्र थियो । दिनभरि गाईबस्तु...
सेयर बजारको गिरावटले निरन्तरता
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजारको गिरावटले निरन्तरता पायो । १०. ८६ अंकले घटेर नेप्से १८४७ विन्दुमा अडियो । दशैंपछि मात्रै बजार ५६ अंक घटिसकेको छ । दशैंअघि १९०३ अंकमा...
चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौं । चिरख्वा हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कुल ८५ हजार ९३० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् ।
कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका...
अमेरिकाको एसियन वर्ल्ड फिल्म फेस्टिभलमा ‘हल्कारा’ छनोट
काठमाडौं । विक्रम सापकोटा निर्देशित नेपाली कथानक चलचित्र ‘हल्कारा’ अमेरिकामा हुन लागेको एसियन वर्ल्ड फिल्म फेस्टिभलको नवौं संस्करणमा छनोट भएको छ।
अमेरिकाको लस-एन्जलसस्थित कल्भर सिटीमा २२ कात्तिकदेखि १७ मंसिरसम्म हुन लागेको फेस्टिभलमा यो फिल्म छनोट...
१२ हजार ३८१ जनाले मिर्मिरे लघुवित्तको एफपीओ पाए
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच एफपीओ बाँडफाँट गरेको हो ।
कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ पाएका छन् । यीमध्ये ६...

























