तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान
काठमाडौं । नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले पलेशालाई नगद...
क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार निकासा
काठमाडौं । विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का...
तुलसीपुरमा दुईदिने प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता शुरु
दाङ । दाङको तुलसीपुरमा दुईदिने प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता शुरु भएको छ। लुम्बिनी प्रदेश तेक्वान्दो संघको आयोजनामा प्रदेशमा प्रतियोगिता शुरु भएको हो।
प्रदेशका ८ जिल्लाका र कर्णाली प्रदेशको एउटा जिल्ला सल्यानलाई पनि आमन्त्रित सदस्यको रुपमा सहभागी...
पूर्वरानी कोमल शाहले पुष्पमेलाको अवलोकन गरिन्
काठमाडौं । पूर्वरानी कोमल शाहले पुष्पमेलाको अवलोकन गरेकी छन्। शुक्रबार ललितपुरको जावलाखेलमा गत मंगलबारबाट जारी १६ औँ गोदाबरी फूलको प्रतियोगितात्मक प्रदर्शनीस्थलमा पुगेर पूर्वरानी शाहले पुष्पमेलाको अवलोकन गरेकी हुन्।
उनले पुष्पमेला अवलोकन गर्नुका साथै केही फूल...
सर्वोच्चको फैसलाले आफूलाई थप साहस
काठमाडौं । रिगलको आममाफीविरुद्धको रिट निवेदक भारती शेर्पाले सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छन्।
रिगल भनिने योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएपछि शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सिंगो राज्य हत्याराको पक्षमा...
करियर क्याम्प २०८० कार्यक्रमका लागि २२ जना प्रशिक्षक
काठमाडौं । काठमाडौं महानगरपालिकाले करियर क्याम्प २०८० कार्यक्रमका लागि २२ जना प्रशिक्षक तथा वैकल्पिक प्रशिक्षार्थीहरुको नामावली प्रकाशन गरेको छ ।
महानगरपालिकाले सिभिल इन्जिनियरिङतर्फ १६ जना र आर्किटेक्ट तर्फ ६ जना गरी जम्मा २२ जनालाई प्रशिक्षकको...
त्रिवि मैदानमा एसिया छनोटको उपाधीका लागि नेपाल र ओमान भिड्ने
काठमाडौं । टी–२० विश्वकपको एसिया क्षेत्र छनोटको महत्वपूर्ण खेलबाट नेपाल र ओमानले अमेरिकामा हुने टी–२० विश्वकपमा टिकट पक्का गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा नेपालले युएईलाई हराउँदा ओमानले बहराइनलाई १० विकेटले पराजित गर्यो।
योसँगै उपाधिका लागि...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सञ्चालन खर्च बढ्दा दबाब
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपाल इन्भेष्मेन्ट र मेगा बैंक मर्जर भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सञ्चालन खर्च बढ्दा दबाब देखिएको छ । निष्कृय कर्जा अनुपात बढेर ४.८३ प्रतिशत पुगेको बैंकको...
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट
काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२०...
एमसीसी परियोजना समयमा नै सम्पन्न गरिने
काठमाडौं । अमेरिकाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एन पी साउदले एमसीसी परियोजना समयमा नै सम्पन्न गरिने बताएका छन् ।
आज परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राईटबीच वाशिङ्टन डिसीमा भएको भेटमा...

























