भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फोन र एसएमएस निःशुल्क व्यवस्था
काठमाडौं । सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन र एसएमएस निःशुल्क गर्ने व्यवस्था गरेको छ ।
नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फोन तथा एसएमएस पाँच...
भूकम्पबाट क्षतिका कारण सभापति देउवा दुखित
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल...
जाजरकाेटमा भुकम्प जादा १ सय जना नाघ्याे
काठमाडौं । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ ।
६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी एकसय जनाभन्दा धेरैको ज्यान गएको छ ।...
वाणिज्य बैंकको नाफा औसतमा ३५.९३ प्रतिशतले घट्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासमा २० वाणिज्य बैंकको नाफा औसतमा ३५.९३ प्रतिशतले घटेको छ ।
गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा नाफा तीन अर्ब तीन करोड ९६ लाख...
उच्चस्तरीय सरकारी अधिकारीसमक्ष छलफल
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण सम्पन्न भई सञ्चालनमा आएका नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विकल्पबारे उच्चस्तरीय सरकारी अधिकारीसमक्ष छलफल गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयमा शुक्रबार बोलाएको बैठकमा...
कोशी प्रदेश सरकारमा माके र एस पार्टी सहभागी
विराटनगर । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् ।
मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन्...
लुम्बिनीबाट सगरमाथा आधार शिविर लगियो शान्ति दीप
लुम्बिनी । हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ ।
नेपाल पर्वतारोहण सङ्घले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको...
‘बोक्सी’को आरोपमा कुटपिट हुँदा एकै परिवारका ६ जना घाइते
महोत्तरी । गौशाला नगरपालिकामा ‘बोक्सी’को आरोपमा छिमेकीबाट कुटपिट हुँदा एकै परिवारका ६ जना घाइते भएका छन् । गौशाला–११ स्थित लक्ष्मीनियाकी इतरियादेवी रामलाई छिमेकीले बोक्सीको आरोपमा कुटपिट गरेपछि प्रतिकार गर्दै बचाउमा गएका परिवारका सबै सदस्य...
कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाउँदा महिलाको मृत्यु
पर्वत । पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीस्थित कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने उनका चार वर्षीया छोरा गम्भीर घाइते भएका छन् ।
पर्वतको बिहादी गाउँपालिका–६ शालिग्रामबाट सेतीबेनीमा कालीगण्डकी...
सेती प्रादेशिक अस्पतालले चिकित्सकसहितका कर्मचारी माग
धनगढी। सुदूरपश्चिमको रेफरल सेती प्रादेशिक अस्पतालले चिकित्सकसहितका कर्मचारी माग गरेको छ। कैलालीस्थित धनगढीमा रहेको सेती अस्पतालले दुई प्रसुति तथा स्त्री रोग विशेषज्ञ चिकित्सकसहित पाँच जना कर्मचारी माग गरेको हो।
अस्पतालले शुक्रवार एक सूचना सार्वजनिक गर्दै दुई...
























