सरकारले जाजरकोट भूकम्पमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने  

काठमाडौं ।  जाजरकोट भूकम्पमा परेर घाइते भएकाहरुको सरकारले नि:शुल्क उपचार गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले भूकम्पमा परेर घाइते भएकाहरुको उपचार नि:शुल्क गर्ने निर्णय गरेको हो। त्यस्तै, भुकम्प गएका जिल्लाहरुमा राहत र पुनर्स्थापनाको कार्य पनि...

जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने

काठमाडाैं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ। पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती गएको...

चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ अन्तर्राष्ट्रिय अवार्ड पायाे

काठमाडौँ । चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ अभिषेक चुडालले अन्तर्राष्ट्रिय अवार्ड पाउनुभएको छ । चुडालले फिलिपिन्सको बागुयो सहरमा आयोजित पुरुष अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर इन्टरनेसनल २०२३ मा मिस्टर कन्जिनियालिटीको अवार्ड पाउनुभएको हो । हिमालय एयरलाइन्समा क्याबिन क्रु...

जाजरकोटमा अहिलेसम्म २ सय ११ भन्दा बढि पराकम्प

काठमाडाैं । भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा लगातार परकम्प गइरहेकाे छ। अस्ति शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएपछि अहिलेसम्म २ सय ११ भन्दा धेरै पटक परकम्प गएको राष्ट्रिय भूकम्प...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफामा ३३.४६ प्रतिशतको वृद्धि

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफामा ३३.४६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यो वर्ष १ अर्ब ५२...

कांग्रेस म्याग्दीकोे जिल्ला सम्मेलन स्थगित

म्याग्दी  । नेपाली कांग्रेस म्याग्दीकोे जिल्ला सम्मेलन स्थगित भएको छ । जाजरकोट भूूकम्पका कारण सम्मेलन स्थगित गरेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिनुभयो ।  विपद् र शोकको कारण सम्मेलन अर्को मिति तय...

विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिका खेल्दै

काठमाडाैं ।  भारतमा चलिरहेको एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् । कोलकाताको इडन गार्डेन रङ्गशालामा हुने खेल दिउँसो साव दुई बजे शुरु हुने छ । समान सात खेल खेलेका भारत र दक्षिण...

भूकम्पबाट अहिलेसम्म १ सय ५७ जनाको मृत्यु पुष्टि

काठमाडाैं । जाजरकोट भूकम्पबाट पीडितलाई राहत घोषणा गर्न सिंहदरबारमा मन्त्रिरिषद्को बैठक बसिरहेको छ। शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प जाँदा अहिलेसम्म १५७ जनाको मृत्यु पुष्टि भएको छ। भूकम्पका कारण सयौँ घाइते...

डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

डोटी । कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार के.आई सिंह...

आवाज हरायो, साहसले बाँच्यौँ

जाजरकोट । भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो । भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बसे । रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार गराउन...

RECENT POSTS

HOT NEWS