विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८५ पैसा कायम भएको...
प्रतिनिधि सभाको बैठक सुरु
काठमाडौं । सरकारले विभिन्न पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयक एकसाथ अघि बढाउँदैछ ।
यही फागुन २२ गते प्रतिनिधि सभामा एकसाथ दर्ता भएका थिए । पाँच वटै विधेयक बुधबार एकसाथ प्रतिनिधि सभामा प्रस्तुत हुँदैछन् ।
प्रतिनिधि सभाको...
नेपाली चेस टोली श्रीलंकातर्फ प्रस्थान
काठमाडौं । वर्ल्ड चेस फेडेरेशन (फिडे) र एशियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा सञ्चालन हुने एशियन जोनल ३.२ चेस च्याम्पियनसिप २०२५ प्रतियोगितामा सहभागिता जनाउन नेपाली चेस टोली श्रीलंकातर्फ प्रस्थान...
दूरसञ्चारकी उपनिर्देशक बासुकला राष्ट्रिय नारीबाट सम्मानित
काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलाले राष्ट्रिय नारी सम्मान २०८१ प्राप्त गरेकी छन् । दूरसञ्चार क्षेत्रमा योगदान पुर्याए वापत चन्द्रलोक प्रतिष्ठानले बासुकलालाई राष्ट्रिय नारी सम्मान २०८१ प्रदान गरेको हो ।
बासुकला विगत...
परराष्ट्रमन्त्री डा आरजु भारत प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । राणा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उडेकी हुन् । उनी भारतमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यहाँ गएको उनको सचिवालयले जनाएको...
बजारमा सुनको मूल्य सामान्य वृद्धि
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य सामान्य वृद्धि हुँदै १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको हो।
यसअघि आइतबार...
अदालतको अवहेलना गर्दै बद्री केसी
काठमाडौं । गत शुक्रबार परराष्ट्र मन्त्रालयले बोलाएको बैठकमा कानून तथा परराष्ट्र मंत्री तथा कानून सचिवले आगामी मे २०२५ भित्रै एनआरएनएनको एकता महाधिवेशन गर्न सुझाव दिए पछि बद्री केसीले संस्थालाई विभाजनतर्फ लैजान छुट्टै बैठक बोलाएका...
होली गीत ‘आयो रे आयो हाप्पी होली’ सार्वजनिक
काठमाडौं । फागु पूर्णिमा नजिकिँदै गर्दा यससँग सम्बन्धित गीतहरू धमाधम सार्वजनिक हुन थालेका छन् । समीक्षा र विश्व चौधरीको स्वर रहेको होली गीत ‘आयो रे आयो हाप्पी होली’ सार्वजनिक भएको छ ।
गीतमा उपेन्द्र ‘अविरल...
पुरूष क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै
काठमाडौं । नेपाली पुरूष क्रिकेट टिमले आगामी जुन महिनामा लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा गएर नेपालले त्रिदेशीय शृंखला खेल्ने छ ।
क्रिकेट स्कटल्याण्डले आफ्नो वेबसाइटमा उल्लेख गरेको...
म्याग्दी र बागलुङ केन्द्रबिन्दु भएर दुईपटक गयाे भूकम्प
काठमाडौं । म्याग्दी र बागलुङ केन्द्रबिन्दु भएर दुईपटक भूकम्प एको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ३:१४ बजे म्याग्दीको मुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
भूकम्पको तीव्रता ४ म्याग्नेच्युड मापन भएको केन्द्रले जनाएको...

























