कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पाँच विधेयक प्रमाणीकरण

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पाँच विधेयक प्रमाणीकरण गरेका छन् । कोशी प्रदेश सभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुख बाट प्रमाणित भई पेश हुन आएका...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-१ फूलबारी गेटस्थित सडकमा बा.प्र.०२-०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-३...

हत्या गरेको अभियोगमा पक्राउ

धनुषा । जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धी बस्ने १८ वर्षीय आँशु यादवको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय धर्मेन्द्र महतोलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । धर्मेन्द्रले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका आँशुको...

चर्च ब्वाइज च्याम्पियन

झापा । पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बन्न सफल...

आगलागी हुँदा पूर्णरूपमा क्षति

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७, स्युचाटारस्थित हसनटार सिमानानजिक रहेको मानिस सुत्ने टिनको टहरोमा आगलागी भएको छ । शनिबार राति कृष्णहरि श्रेष्ठको परिवार बस्दै आएको टहरो आगलागी हुँदा पूर्णरूपमा क्षति भएको छ । यद्यपि मानविय क्षति भने...

प्राविधिक समस्या देखिएकाले मेरो शेयर अवरुद्ध

काठमाडौं ।  मेरो शेयर अवरुद्ध भएको छ । मेरो शेयरको सर्भरमा प्राविधिक समस्या देखिएकाले केही बेरका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सेवा अवरुद्ध भएको छ । सिडिएससीका अनुसार मेरो शेयर, सि–आस्वा, सि–केवाईसीलगायतका सेवाहरू सञ्चालन गर्न प्रयोग...

वृहत जनसभा समाजवादी मोर्चा गर्दै

काठमाडौं । चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत् जनसभा आयोजना गर्ने निर्णय गरेको छ । आज बसेको मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा...

सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुग्याे

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च भएको छ । यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका-१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपाली समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका...

एसईईको तयारी पूरा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ। आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने...

RECENT POSTS

HOT NEWS