१५ लाख बराबरको चुरोट बरामद

काठमाडाैं । सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद कृष्णनगर, चैत्र ५ भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । अस्ति साँझ कृष्णनगर न.पा–२...

गणतन्त्रलाई उल्ट्याउने प्रयास सफल हुन नसक्ने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल हुन नसक्ने जनाएको छ। सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले...

अवैध लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं । धादिङ, गजुरी गाउँपालिका-२ रातामाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ९ सय ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-३ वालसिङ्ग बस्ने २३ वर्षीय सुनिल तामाङ...

अमेरिकाकाे आक्रमणमा परि ५३ जनाको ज्यान गयाे

साना  ।  अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरूद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको...

धनुषामा  प्रहरीले चलाएको गोली लागेका युवकको पहिचान खुल्यो

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-९ भठियानमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको पहिचान खुलेको छ । घाइते हुनेमा सहिद नगरपालिका-१ कुम्भकरणका २० वर्षीय सन्तोषकुमार यादव रहेका छन् । सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा सोमबार...

ब्रोकाउलीमा भेटियो विषादी

काठमाडौं । देशकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको ब्रोकाउलीमा बढी मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा सोमबार ल्याइएको ब्रोकाउलीमा ८८.६७० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको...

मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन

विराटनगर । माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गर्नुभएको छ । विराटनगरस्थीत सिटी प्यालेसमा आयोजित सातदिने महायज्ञलाई प्रदेश प्रमुखज्यूले उद्घाटन गर्नुभएको हो । महायज्ञलाई आचार्य...

विभिन्न धनमाल चोरी

काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-२९ हरिसिद्धि बस्ने राज कुमार तिमिल्सिनाको घरबाट करिब २ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न धनमाल आइतबार दिउँसो चोरी भएको छ । सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नडाहा देवीथान चोक बस्ने ५० वर्षीय...

करिब ५ सय ४७ किलो गाँजा सहित एक जना पक्राउ

महोत्तरी । बर्दिबास नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४७ किलोग्राम सहित काठमाडौं टोखा डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ३७ वर्षीय सलिन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको...

‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ २०८१ पदम सुन्दासलाई प्रदान

काठमाडाैं ।  मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ २०८१ सामाजिक न्यायका लागि विशिष्ट योगदान हेतु अभियन्ता पदम सुन्दासलाई प्रदान गर्ने निर्णय मानव अधिकार तथा शान्ति समाजले गरेको छ ।...

RECENT POSTS

HOT NEWS