भक्तपुर क्याम्पसमा हार्ने भएपछि नेक्राविसंघ मतगणना छोडेर हिँड्यो

भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसमा मतान्तर बढी भएपछि नेक्राविसंघले लफडा गरेको छ । भक्तपुर बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनको गणना गर्दा गर्दै २ सय भन्दा बढी मत अन्तरले नेक्राविसंघ पछाडि परेपछि मतगणना स्थलबाट लफडा भएको हो...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा...

अतिरिक्त सचिवकाे आवेदन माग

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको दुई वटा १२ औं तहको अतिरिक्त सचिवका लागि आवेदन माग गरिएको छ। स्वास्थ्य मन्त्रालय बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै १५ दिनभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा विवरण दर्ता...

महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेविसंघले जित्याे

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानको महाराजगञ्ज नर्सिङ क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पहिलोपटक जितेको छ । मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा नेविसंघलले एक मतले एमालेनिकट अखिल...

धवलागिरि क्याम्पसमा स्ववियु अध्यक्षमा शेख निर्वाचित

बागलुङ । धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा आस्मिक शेख निर्वाचित भएकी छिन् । सम्पन्न मतगणनामा शेखले नेपाल विद्यार्थी संघका उम्मेदवार सृष्टी आचार्यलाई ६२ मतान्तरले पछि पार्दै निर्वाचित भएकी हुन् । अखिल...

एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। बुधबार...

सिटिजन्स बैंकमा आईफोन १६ जित्ने अवसर

काटमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टप अप र फोन फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक...

विभिन्न धनमाल चोरी

ललितपुर । महालक्ष्मी नगरपालिका-३ ईमाडोल महर्जन चोकस्थित जग्गा भडामा लिई टहरो बनाई बसेका गिर कुमारी श्रेष्ठको कोठाबाट डेढ तोला बराबरको सुनका गहना, मोबाइल १ थान र नगद ३० हजार रूपैयाँ गरी करिब २ लाख...

छेन्दु–पोखरा सिधा उडान थाल्याे

काठमाडौं । चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु–पोखरा सिधा उडान थालेको छ। सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस-३९१ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। १ सय २८ जना चिनियाँ पर्यटक बोकेको उक्त विमान पोखराबाट १२६ जना लिएर छेन्दु प्रस्थान...

कीर्तिपुर सहकारीकाे आयोजनामा रक्तदान सम्पन्न

कीर्तिपुर । कीर्तिपुर बहुउद्देश्य सहकारी लि. को आयोजनामा रक्तदान सम्पन्न भएको छ । चैत्र २ गते शनिवार कीर्तिपुर नगरपालिका वडा नं. ९ तगवःपि भएको रक्तदान कार्यक्रममा ३२ जना पुरुष र १२ जना महिला गरि कूल...

RECENT POSTS

HOT NEWS