इजरायलमा मारिएका १० नेपालीको शव ल्याउन एक साता लाग्ने
काठमाडौं । कूटनीतिज्ञ विजयकान्त कर्णले इजरायलमा मारिएका १० नेपालीको शव ल्याउन एक साता लाग्ने बताएका छन् । पोस्टमार्टम वा सम्बन्धित देशको निश्चित कानुनी प्रक्रिया पूरा नगरीकन शव ल्याउन नपाइने भएकाले त्यसमा विलम्ब भएको उनको...
बहराइनले नेपाललाई ७८ रनको सामान्य लक्ष्य प्रस्तुत
काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप अन्तर्गत बहराइनले नेपाललाई ७८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन मात्रै...
काभ्रेमा पुनःबढ्यो डेङ्गुको सङ्क्रमण
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पुनःडेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको...
हवाई भाडा वृद्धि गरिएकोमा विरोध
काठमाडौं । नेपाल विद्यार्थी संघले चाडपर्वको मुखमा हवाई भाडामा वृद्धि गरिएको विरोध गरेको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा नेविसंघका नेताहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीलाई भेटेर आज हवाई भाडामा भएको...
आज बडादसैँकाे पहिलादिन घटस्थापना
काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु...
भ्रष्टाचार नियन्त्रणमा राजनीतिक दल र नागरिक समाजको भूमिका विषयक गोष्ठी सम्पन्न
पोखरा । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था, कास्कीको आयोजनामा “भ्रष्टाचार नियन्त्रणमा राजनीतिक दल र नागरिक समाजको भूमिका” विषयक गोष्ठी सम्पन्न भएको छ ।
उक्त कार्यक्रम २०८० आश्विन २७ गतेका दिन संस्थाका अध्यक्ष डोलराज पाण्डेको सभापतित्वमा...
ट्राफिक कार्यालय कृष्णनगरले तीन महिनामा लगभग पैतिस लाख राजस्व उठाउन सफल
कृष्णनगर । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु मताहत रहेको ट्राफिक कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक कार्यालय कृष्णनगरका सहायक प्रहरी निरिक्षक जीत बहादुर भाटको कमाण्डमा बेला बेलामा ट्राफिक सचेतना...
राजसंस्था पुनःस्थापनाको माग गर्दै निकालिए मोटरसाइकल र्याली
काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंमा मोटरसाइकल र्याली निकालिएको छ। शनिबार राजसंस्था पक्षधरहरुले मोटरसाइकल र्याली निकालेका हुन्।
उनीहरुले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्नसक्ने बताए। उनीहरुले राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै देशमा राजसंस्था...
सोलुखुम्बु उडेको हेलिकप्टर दुर्घटना
काठमाडौं । मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।
रुम्झाटारबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको...
शिक्षा विधेयक–२०८० संविधानको मौलिक हक विपरीत छः क्रान्तिकारी
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी)ले संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक २०८०का विषयमा १३ बुँदे धारणा सार्बजनिक गरेको छ ।
सोमबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले संगठनको १३ बुँदे...

























