नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशले जेठ १८ गते कालो दिनको रुपमा नमनाउने
काठमाडाैं । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशले अवदेखि जेठ १८ गतेलाई कालो दिनको रुपमा नमनाउने भएको छ ।
तत्कालिन अवस्थाय् २०५६ साल जेठ १८ गते सर्वोच्चले काठमाण्डौ महानगरपालिकामा नेपालभाषा र राजविराज नगरपालिका साथै धनुषा...
इजरायलमा बेपत्ता विद्यार्थीको स्थिति पत्ता लगाइदिन आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा बेपत्ता रहेका नेपाली विद्यार्थीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन्।
आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले जारी द्वन्द्वका...
नेपालबाट पूर्णरूपमा मनसुन बाहिरियो
काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । असोज १९ गते पश्चिम नेपालबाट बाहिरिन थालेको मनसुन आज आइतवारदेखि देशभरबाट बाहिरिएको मौसम पूर्वानुमान माहाशाखाले विशेष बुलेटिनमार्फत जानकारी गराएको छ ।
यस वर्षको मनसुन सरदर...
एनआईसी एशियाको २६ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको...
क्वःनेयाः थौं येँयाः म्यूजिक भिडियो सार्वजनिक (भिडियाे सहित)
काठमाडौं । नेपालभाषाको क्वःनेयाः थौं येँयाः म्यूजिक भिडियो सोभेनियर ग्यालरी क्याफे, लसता मार्ग, सोल्टिमोडमा शनिबार सार्वजनिक भएको छ ।
सो म्यूजिक भिडियोका निर्देशन अनुप सिंह सुवालले नेपालभाषाको म्यूजिक भिडियो क्षेत्रमा खासै बजार नभए पनि मातृभाषा...
नेपालमा पनि विविधि कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
काठमाडौं । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ ।
नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ ।
साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं...
माथिल्लो अरुण जलविधुत् आयोजना बनाउन १ खर्ब ३० अर्ब ऋण पाउने
काठमाडौं । विश्व बैंकले माथिल्लो अरुण जलविधुत् आयोजना निर्माणका लागि १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध पाउने भएको छ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रो कोषको संयुक्त वार्षिक बैठकबाट फर्किने क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले...
तनहुँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघ्याे
तनहुँ। तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेङ्गु सङ्क्रमण हुनेको सङ्ख्या पाँच हजार ११ पुगेको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर...
इजरायली सेनाले पत्रकार मृत्युको जिम्मेवारी लिएन
काठमाडौं । इजरायली सेनाले शनिबार लेबनानमा भएको आक्रमणमा रोयटर्सका पत्रकारको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको छ। समाचार एजेन्सी एएफपीले यो जानकारी दिएको छ।
यद्यपि इजरायली सेनाले पत्रकारको मृत्युको जिम्मेवारी लिएको छैन।
सेनाका प्रवक्ता रिचर्ड हेचले भने,...
परिच्छेदको निर्देशनमा ‘महाराजधिराज’ निर्माणको घोषणा
काठमाडौं । गतबर्ष फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।
घटस्थापनाको अवसर पारेर नयाँ फिल्म ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको हो । परिच्छेदकै लेखन रहेको यो फिल्मका प्रस्तुतकर्ता...

























